३० कात्तिक, काठमाडौं । नेपाल र भारतबीच दैनिक ८ उडान हुने गरी भारत सरकारले नेपालसँग प्रस्ताव गरेको छ । भारतीय दूतावासमार्फत आएको यस्तो प्रस्तावको जवाफमा नेपाल सरकारले उडान संख्या स्वीकृत गरी गन्तव्य बढाउने प्रस्ताव गर्ने भएको छ । अहिले हरेक दिन काठमाडौं–दिल्ली रुटमा दुई वटा उडान भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका […]