नाडामा टाटाका तीन गाडी : २२ लाखमै कम्प्लिट विद्युतीय कार

३१ भदौ, काठमाडौं । ‘काठमाडौंमा ४ जनाको सानो परिवारका लागि चिटिक्कको कार, महँगो पेट्रोल भर्न लाइन पनि लाग्न नपर्ने हेर्दा पनि कति राम्रो,’ नाडा अटो शोको मुख्य प्रवेशद्वारको सामुन्ने रहेको टाटाको स्टलमा नितेश शाक्य आफ्नो परिवारका सदस्यलाई टियागो इभी कार देखाएर भन्दै थिए । यो कार चलाउँदा वर्षमा एक देखि डेढ लाख रुपैयाँ पट्रोल खर्च […]

सम्बन्धित सामग्री

तीन करोडमा आठवटा गाडी खरिद गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले आठवटा नयाँ गाडी किन्ने योजना अघि सारेको छ । दुई करोड १० लाख रुपैयाँमा ६ वटा विद्युतीय कार र एक करोडमा दुईवटा जिप खरिद गर्न लागेको हो ।  महानगरसँग हाल सबै...

बीवाइडीका विद्युतीय गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ ।  दुई संस्थाबीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौंता एक कार्यक्रमकाबीच बुधबार भएको हो ।...

बीवाइडीका कार किन्नेलाई सहज कर्जाको लागि नबिल बैंकसँग साझेदारी

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ । दुई संस्थाबीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौंता एक कार्यक्रमकाबीच बुधबार भएको हो । सम्झौंता अनुसार बीवाइडीले विक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ ।नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारम

पर्वको बहार विद्युतीय कार

दसैँको चहलपहल सुरु भएको छ । दसैँ भन्नासाथ नयाँ लुगाफाटो, नयाँ सवारीसाधन किन्ने चलन बनिसकेको छ । विगतका दसैँमा झैँ यसपालि पनि मानिसहरू गाडी खरिदमा जुटेका छन् । तर, सरकारको सख्त कर नीतिका...

राज्यमन्त्री श्रेष्ठको रोजाईमा इलेक्ट्रीक कार ‘बीवाइडी इ-सिक्स’

काठमाडौं, साउन २६ । राज्यमन्त्री तथा ब्यवसायी उमेश श्रेष्ठले विद्युतीय कार बीवाइडी इ-सिक्स खरिद गरेका छन् । आफ्नो निजी रकमबाट विद्युतीय कार किनेर चढ्ने श्रेष्ठ बहालवाल मन्त्री भएका छन् । गाडीको साँचो बुझ्दै राज्यमन्त्री श्रेष्ठले आरामदायी र धेरै रेन्ज दिने गाडी भएको कारण आफ्नो रोजाईमा बीवाइडी इ(सिक्स परेको बताए । सन् २०२१ मा आएको नयाँ […]

एमजीको नयाँ जेडएस विद्युतीय कार नेपाली बजारमा

नेपालमा एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभी २०२२ सार्वजनिक गरेको छ ।एमजी जेडएस २ वटा भेरियन्टमा उपलब्ध छ । स्ट्यान्डर्ड रेञ्ज ५१.५ किलोवाट आवर र लङ रेञ्ज ७६.६ किलोवाट आवर ब्याट्रीमा गाडी उपलब्ध छ । स्ट्यान्डर्ड रेञ्जको एकपटक चार्जमा ३१९ किमि छ र लङ्गरेञ्ज ४४० किमि रहेको कम्पनीले दाबी गरेको छ । गाडीको […]

विद्यार्थीले बनाए ‘विद्युतीय कार’

अहिले उनीहरुले चारवटा ब्याट्री जोडेर गाडी चलाएका छन्। त्यसमा अझ बढी व्याट्री जडान गर्न सकिने उनीहरु बताउँछन्। अहिलेकै अवस्थामा यो गाडीले ७० किलोमिटरको यात्रा तय गर्न सक्ने उनीहरुको भनाइ छ।...

‘विद्युतीय कार किन्ने बढे, सप्लाई छैन’, अहिले बुकिङ गर्नेले दशैंमा गाडी नपाउने

काठमाडौं । विद्युतीय कार प्रयोगकर्ता बढेसँगै विक्रेताले गाडी दिनै नसक्ने अवस्था सृजना भएको छ । विद्युतीय कार प्रति आममानिसको चासो बढी रहेको समयमा गाडीको आयातमा समस्या देखिएपछि दशैंमा गाडी किन्न पैसा बोकेर बसेका मानिसले पनि कार नपाउने भएका छन् । अहिले विद्युतीय कार विक्री गर्ने विक्रेतासँग गाडी छैन तर, बुकिङ भने राम्रो संख्यामा रहेको पाइन्छ […]

नर्वेमा अघिल्लो वर्ष नयाँ कार किन्नेमध्ये झन्डै ७५ प्रतिशतले विद्युतीय कार किने

काठमाण्डाै – युराेपेली देश नर्वेमा अघिल्लो वर्ष नयाँ कार किन्नेमध्ये झन्डै ७५ प्रतिशतले विद्युतीय कार किनेका छन् । जलवायु परिवर्तनको असर र ऊर्जा सङ्कट कम गर्न विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकता दिन आह्वान भइरहेका बेला सन् २०२० मा नर्वेका झन्डै ७५ प्रतिशत नयाँ ग्राहकले नवीकरणीय ऊर्जा प्रयोग हुने गाडी प्रयोग गरेका दिगो विकास बारेमा वकालत गरिरहेको वीफोरमले जनाएको छ । नर्वेले कर छुटसहित अरू प्रोत्साहनका कार्यक्रम ल्याउनुको साथै विद्युतीय गाडी चार्जका लागि संरचना विस्तार गरेको छ । यस्तै न...