नेपालमा एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभी २०२२ सार्वजनिक गरेको छ ।एमजी जेडएस २ वटा भेरियन्टमा उपलब्ध छ । स्ट्यान्डर्ड रेञ्ज ५१.५ किलोवाट आवर र लङ रेञ्ज ७६.६ किलोवाट आवर ब्याट्रीमा गाडी उपलब्ध छ । स्ट्यान्डर्ड रेञ्जको एकपटक चार्जमा ३१९ किमि छ र लङ्गरेञ्ज ४४० किमि रहेको कम्पनीले दाबी गरेको छ । गाडीको […]