विद्यार्थीले बनाए ‘विद्युतीय कार’

अहिले उनीहरुले चारवटा ब्याट्री जोडेर गाडी चलाएका छन्। त्यसमा अझ बढी व्याट्री जडान गर्न सकिने उनीहरु बताउँछन्। अहिलेकै अवस्थामा यो गाडीले ७० किलोमिटरको यात्रा तय गर्न सक्ने उनीहरुको भनाइ छ।...