‘विद्युतीय कार किन्ने बढे, सप्लाई छैन’, अहिले बुकिङ गर्नेले दशैंमा गाडी नपाउने

काठमाडौं । विद्युतीय कार प्रयोगकर्ता बढेसँगै विक्रेताले गाडी दिनै नसक्ने अवस्था सृजना भएको छ । विद्युतीय कार प्रति आममानिसको चासो बढी रहेको समयमा गाडीको आयातमा समस्या देखिएपछि दशैंमा गाडी किन्न पैसा बोकेर बसेका मानिसले पनि कार नपाउने भएका छन् । अहिले विद्युतीय कार विक्री गर्ने विक्रेतासँग गाडी छैन तर, बुकिङ भने राम्रो संख्यामा रहेको पाइन्छ […]

सम्बन्धित सामग्री

दैनिक कति पेट्रोल बचत गर्दैछन् विद्युतीय कार

काठमाडौं । देशभर अहिले १३ हजार यूनिट विद्युतीय कार (ईभी) सडकमा गुड्न थालेका छन् । नेपाली सडकमा गुड्ने १३ हजार कारले दैनिक २६ हजार लिटरभन्दा बढी पेट्रोलियम बचत गर्न थालेका छन् । बजारमा बिक्री हुँदै आएका विद्युतीय कारको साइजकै पेट्रोल कार हुने हो भने प्रतिलिटर १० देखि १२ किलोमिटर माइलेज दिन्थे । यसलाई आधार मानेर […]

डुब्यो अर्को चिनियाँ विद्युतीय कार बनाउने कम्पनी

काठमाडौं । विद्युतीय कार उत्पादन गर्ने चिनियाँ स्टार्टअप कम्पनी डब्लुएम मोटर टाट पल्टिएको छ । कम्पनीले बैंकरप्सी फाइल गर्दै टाट पल्टिएको घोषणा गरेको हो । कुनै समय चीनमा निकै राम्रो ब्यापार गर्न सफल ब्राण्डहरु अहिले एकपछि अर्को गर्दै बैंकरप्सी फाइल गर्दैछन् । कम्पनीहरु निरन्तर घाटामा जान थालेसँगै बैंकरप्सी बढेको हो । पछिल्ला ५/६ महिनामा मात्रै […]

रिकन्डिसनमा विद्युतीय कार बिक्री गर्ने बढ्दै, किन्न मान्दैनन् ब्यवसायी

काठमाडौं । करिब १३ वर्षको विद्युतीय कार बिक्रीको इतिहास भएको नेपालमा सेकेन्ड ह्याण्ड बजारमा विद्युतीय कार किन बेचको सुरुवातसमेत हुन सकेको छैन । त्यसको मुख्य कारण मूल्याङ्कन गर्ने आधार ब्यवसायीहरुले नभेट्टाउनु हो । अहिले काठमाडौं उपत्यकामा मात्रै तीन दर्जन रिकन्डिसन ब्यवसायीहरु सेकेन्ड ह्याण्ड कारको ब्यापारमा छन् । तर, कुनैपनि कम्पनीले ईभीको मूल्याङ्कन गर्ने सुत्र फेला […]

किन सस्तो भएका छैनन् विद्युतीय कार, यी हुन् ५ कारण

काठमाडौं । सामान्यतया नेपालमा बिक्री हुने इन्टरनल कम्बस्चन इन्जिन भएका कारको उत्पादन लागत ५ हजारदेखि ५० हजार डलरसम्म हुन् । तर, त्यही गाडीहरु विद्युतीय भर्सनमा बनाउँदा १२ हजारदेखि १ लाख २० हजार डलरसम्म पर्छन् । टेक्नोलोजीका हिसावले विद्युतीय गाडीलाई महंगो मानिन्छ । विशेषगरी अहिले पनि अध्ययन र अनुषन्धानको फेजमा रहेको विद्युतीय कार महंगो हुनु पर्ने […]

‘चाइना एड’ले दियो संसद सचिवालयलाई ८ वटा विद्युतीय कार

काठमाडौं, असार ३० । चाइना एडले संसद सचिवालयलाई विद्युतीय कार उपलब्ध गराएको छ । संसद सचिवालयलाई उपलब्ध गराइएका सबै ८ वटा कार चिनियाँ ब्राण्ड बीवाइडीका हुन् । अहिले संसद सचिवालय परिसरमा राखिएको नयाँ विद्युतीय कारको संख्या ८ छ । जसमा बीवाइडी एटो थ्री एसयूभी ३ यूनिट र ई सिक्स ५ यूनिट रहेको छ । यी […]

नेपालमा पाइने कम मूल्यका तीन विद्युतीय कार, तपाईको रोजाईमा कुन ?

काठमाडौं । विद्युतीय कार महंगो टेक्नोलोजीमा बनेको कारण कम्बस्चनको तुलनामा उत्पादन लागत बढी हुन्छ । तर, नेपाल सरकारले कम्बस्चनको तुलनामा निकै कम कर लगाएको कारण मूल्य भने बजारमा कम छ । नेपालमा अहिले धेरै कम्पनीले साना कार ल्याएर विक्री सुरु गरेका छन् । तर, अधिकांश कार कमसल बनोट र सुरक्षामा पनि केही प्रस्ट नभएका छन् […]

कुनै बेला मस्कले होच्याएको बीवाईडीले अहिले उनकै टेस्लालाई उछिन्यो

एजेन्सी । यो महिना चिनियाँ कार कम्पनी बीवाईडीले टेस्लालाई विद्युतीय कारको शीर्ष बिक्रेताको स्थानमा उछिनेको छ । तर विश्वको शीर्ष विद्युतीय कार विक्रेता भएर पनि बीवाईडीको नाम पश्चिममा भने कमै मानिसले मात्र सुनेका छन् । चिनियाँ व्यापारी वाङ चुआनफुले सन् १९९५ मा स्थापना गरेको बीवाईडीले सन् २०२२ को पहिलो ६ महिनामा ६,४१,००० वटा विशुद्ध विद्युतीय र हाइब्रिड(मिश्रित) सवारीसाधनहरू बेचेको भएता पनि चीन र एसियाका केही मुलुकबाहिर यसको पहिचान न्यून छ । जबकि यो वर्षको आधा वर्ष यसले आफ्नो निकटतम प्रति

विद्यार्थीले बनाए ‘विद्युतीय कार’

अहिले उनीहरुले चारवटा ब्याट्री जोडेर गाडी चलाएका छन्। त्यसमा अझ बढी व्याट्री जडान गर्न सकिने उनीहरु बताउँछन्। अहिलेकै अवस्थामा यो गाडीले ७० किलोमिटरको यात्रा तय गर्न सक्ने उनीहरुको भनाइ छ।...

उकालो चढ्न सक्दैमा विद्युतीय कार सुरक्षीत हुन्छन् ?

काठमाडौं । नेपालमा विभिन्न देशबाट आयात हुने विद्युतीय कारहरु उपलब्ध छन् । अहिले कोरिया, जापान, भारत र चीनबाट विद्युतीय गाडी आयात भइरहेको छ । विशेषत चीनबाट आयात हुने कम मूल्यका विद्युतीय कार कति सुरक्षीत छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय अटोमोवाइल सुरक्षामा काम गर्ने संघ संस्थाले कुनै परिक्षण गरेको कागजपत्र उपलब्ध छैन । नेपाल सरकारसँग झन् परिक्षण […]

स्मार्टफोन कम्पनी हुवावेले ल्यायो विद्युतीय कार

एजेन्सी। विद्युतीय उपकरण तथा स्मार्टफोन उत्पादक कम्पनी हुवावेले आफ्नो पहिलो इलेक्ट्रोनिक एसयूभी (कार) हुवावे एसएफफाइभ बजारमा ल्याएको छ। संसारमै विद्युतीय कारको माग बढ्दै गइरहेको अवस्थामा हुवावेले साइरस कम्पनीसँग मिलेर सो कार बनाएको हो र त्यसलाई ‘एसईआरईएस’ ब्रान्डअन्तर्गत बिक्री गरिनेछ। अहिले चिनियाँ बजारमा उपलब्ध उक्त कार बिस्तारै अन्यत्र लैजाने कम्पनीको योजना छ।