गगनको आग्रहः हिजोको चुनावबारे अनुमानका भरमा टिप्पणी नगरौँ

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले बुधबार भएको संसदीय दलको चुनावलाई स्वभाविक रुपमा लिन आग्रह गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएका थापाले चुनावी परिणामलाई स्वभाविक रुपमा लिँदै पार्टी निर्माणमा जुट्न आह्वान गरेका छन्। संसदीय दलको नेता देउवाले ६४ मत पाउँदा थापाले २५ मत पाएका थिए। उनले परिणामप्रति नकारात्मक र अनुमानका भरमा टिप्पणी नगर्न […]

सम्बन्धित सामग्री

ओलीप्रति लक्षित गर्दै माधव नेपालकाे टिप्पणी– ‘यो गिरिजाको समयको नेपाल होइन’

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इङ्गित गर्दै संसद् विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताउनुभएको छ । उहाँले प्रतिनिधि सभा विघटन प्रतिगामी थियो भन्ने महसुस अध्यक्ष ओलीले गर्नुभएको होला भन्ने सोचे पनि अझै आत्मालोचना हुन नसकेको बताउनुभएको हो ।  मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि ...

‘अनुमानको भरमा संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगरौं’

काठमाडौं । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरुलाई आग्रह गर्नुभएको छ । मंगलबार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गर्नुभएको हो । उहाँले संघीय संरचनाका बारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको […]

सङ्घीयता फेल भयो भनेर हचुवाको भरमा टिप्पणी नगरौँ : बाग्मती प्रदेशका सभामुख

मकवानपुर – वागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको सङ्घीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरूलाई आग्रह गर्नुभएको छ ।  आज मङ्गलवार बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सङ्घीय संरचनाकाबारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै अनुमानको भरमा टिप्पणी बन्द गर्नुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘सङ्घीयता फेल भयो, सङ्घीयता पास भयो भनेर&n...

संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगरौँ : सभामुख श्रेष्ठ

वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरुलाई आग्रह गरेका छन् । मंगलवार वागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।उनले संघीय संरचनाका बारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै संघीय संरचनाका बारेमा अनुमानको भरमा टिप्पणी बन्द गर्नुपर्ने बताए । सभामुख श्रेष्ठले सरकारले गरेको कामको प्रभावकारिताको मूल्यांक

यात्राको सकसपूर्ण तर अन्तिम खुट्किल्लोमा छन् प्रचण्डः गोकुल बाँस्कोटा

काठमाडौं, ७ माघ । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दक्षिणपन्थी विसर्जनवादी यात्रको सकसपूर्ण तर अन्तिम खुट्किल्लोमा पुगेको टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दै प्रचण्ड विदेशीको भरमा जोड दिइरहेको आरोप समेत लगाएका छन् । प्रचण्ड बुलेटबाट उदाएका भन्दै उग्रवामपन्थीले भागेरै छाड्ने टिप्पणी गरे । उनले प्रचण्डले षड्यन्त्रमा […]

एमसीसी र नेपाल भारत सम्बन्धको बारेमा नकारात्मक टिप्पणी गरेकै भरमा कारवाही नहुने

सर्वोच्च अदालतले नकारात्मक टिप्पणी गरेकै भरमा कसैमाथि पनि कारवाही नगर्न अन्तरिम आदेश दिएको छ

शंकर पोखरेलको टिप्पणी : सत्तारुढ गठबन्धन कुण्ठा र प्रतिशोधको झुण्ड

काठमाडौं : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले सत्तारुढ गठबन्धन कुण्ठा र प्रतिशोधको झुण्ड भएको टिप्पणी गरेका छन्। दाङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेलले भने, 'ओलीविरुद्ध एउटा मोर्चा बनेको छ। अहिले त्यही मोर्चाले सरकारको नेतृत्व गर्ने अवसरमा पाएको छ। नीति र कार्यक्रम नभएर कुण्ठा र प्रतिशोधको भरमा सरकारमा पुगेको छ। जनताकाे बाटो नभएर परमादेशको बाटोमा हिँडिरहेका छन्।' प्रचण्डको अस्थिरता र महत्त्वाकांक्षाले नै अहिलेको परिस्थिती सिर्जना भएको उ