एमसीसी र नेपाल भारत सम्बन्धको बारेमा नकारात्मक टिप्पणी गरेकै भरमा कारवाही नहुने

सर्वोच्च अदालतले नकारात्मक टिप्पणी गरेकै भरमा कसैमाथि पनि कारवाही नगर्न अन्तरिम आदेश दिएको छ