सङ्घीयता फेल भयो भनेर हचुवाको भरमा टिप्पणी नगरौँ : बाग्मती प्रदेशका सभामुख

मकवानपुर – वागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको सङ्घीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरूलाई आग्रह गर्नुभएको छ ।  आज मङ्गलवार बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सङ्घीय संरचनाकाबारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै अनुमानको भरमा टिप्पणी बन्द गर्नुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘सङ्घीयता फेल भयो, सङ्घीयता पास भयो भनेर&n...

सम्बन्धित सामग्री

प्रदेश सभा बैठक : विशेषाधिकार समिति गठन

बाग्मती प्रदेश सभाको आज अपराह्नको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ । बैठकमा सभामुख भुवनकुमार पाठकले नेपालको संविधानको धारा, १९३ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १६७ बमोजिम समिति गठनको घोषणा गर्नुभएको हो ।

कृषि नेपालको मुख्य संस्कृति हुनुपर्छ: सभामुख पाठक

काठमाडौँ– बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले कृषि नेपालको मुख्य संस्कृति हुनुपर्ने बताएका छन्। खाद्यका लागि कृषि अभियानले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सुझाव दिने उद्देश्यले छलफल गर्न आयोजना गरेको‌ कार्यक्रममा उनले यस्तो बताएका हुन्। विधेयक वाग्मती प्रदेश सभामा विचाराधीन रहेको अवस्थामा छलफल भएको उक्त कार्यक्रममा बाग्मती प्रदेश सभाका सभामुख भुवनकुमार पाठक र […]

बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते

काठमाडौं । बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो । सभामुखले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गर्नुभयो ।

‍बाग्मती प्रदेश सभा : सभामुखमा कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दिँदै

मकवानपुर - बाग्मती प्रदेश सभाकाे सभामुख पदका लागि नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएकाे छ । सत्ता गठबन्धनको स्पष्ट बहुमत भए पनि कांग्रेसले सभामुखमा सांसद शिवराज अधिकारीकाे उम्मेदवारी दिने भएकाे हाे । धादिङका अधिकारी समानुपातिकका तर्फबाट बाग्मती प्रदेश सभामा निर्वाचित हुनुभएकाे हाे। उहाँलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले जानकारी दिनुभयाे । बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई ७० जना सांसदहरुले समर्थन गरेका थिए । एक सय १० जना सांसद रहेक...

बाग्मती प्रदेश : सभामुखमा आज उम्मेदवारी दर्ता

मकवानपुर - बाग्मती प्रदेशमा आज सभामुखको उम्मेदवारी दर्ता हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठकले उम्मेदवार दिने तयारी छ । नेपाली कांग्रेसले पनि सभामुखका लागि दाबी गरेको छ । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले सभामुख आफूहरुलाई दिए प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बताएको छ । तर, कांग्रेसलाई सभामुख दिने तयारीमा सत्ता गठबन्धनका दलहरु तयार छैनन् । बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । स...

बाग्मती प्रदेशमा ज्येष्ठ सदस्य ढुंगानाद्वारा शपथ ग्रहण, अरू सांसदकाे बिहीवार

मकवानपुर – बाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले शपथ ग्रहण गर्नुभएकाे छ । बाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माबाट ढुंगानाले शपथ ग्रहण गर्नुभएकाे हाे ।  प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८२ को उपधारा (५)  बमोजिम बाग्मती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य ढुङ्गानालाई प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा २४ को उपदफा (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।  ७२ वर्षीय ढुंगानाले बाग्मती प्रदेश सभाले सभामुख ...

शेयर लगानीकर्ताका चर्चित अनुहार: को कहाँ उठ्दै छन् चुनाव ?

आगामी मङ्सिर ४ मा प्रतिनिधिसभा त्तहा प्रदेश सभा निर्वाचनको लागि राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ । कुनै पनि दलमा आवद्द नभएर स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्ने लहर पनि उतिक्कै छ ।शेयर बजारमा सक्रिय रुपमा रहेका केहि लगानीकर्ता पनि आगामी निर्वाचनमा उम्मेदवारको रुपमा देखिने भएका छन् । केहि समय अगाडी नो भोट अभियान चलाएका कतिपय लगानीकर्ताहरु अहिले आफै उम्मेदवार बनेका छन् । शेयरबजारमा सक्रिय रहेका लगानीकर्ता मध्ये सबै भन्दा पहिले हरि ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पुँजीबजारको सुधारको लागि भनिएको आन्दोलनको क्रममा अनसन बसेका उनी चितवनबाट प्रतिनिधिसभा उम्मेदवार बनेका हुन् । उनले चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका हुन् । हाल यो क्षेत्रबाट एमालेका सांसद सुरेन्द्र पाण्डे सांसद छन् । यसै क्षेत्रमा नेपाली कांग्रेसबाट राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा दावी गरेका छन् ।त्यस्तै अर्का शेयर लगानीकर्ता रोहन कार्की काठमाडौँ २ बाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा गरेका छन् । उनले लौरो अभियानबाट उम्मेदवारी घोषणा गरेका हुन् । इन्जिनियर तथा व्यवसायी रहेका उनले आफुलाई पुँजीबजारका अभियन्ता, पूर्वाधार त्तहा पुनर्निमाण विज्ञको रुपमा चिनाउने गरेका छन् । यस क्षेत्रबाट हाल नेकपा एसका माधव कुमार नेपाल सांसद छन् । यद्यपि नेपालले यस पटक यो क्षेत्रमा चुनाव नलड्ने पक्का जस्तै छ । त्यस्तै नयन (नयन्द्र) बास्तोलाले भक्तपुर १ बाट उम्मेदवारी घोषणा गरेका छन् । उनले पनि लौरो अभियानबाट उम्मेदवारी घोषणा गरेका हुन् । उनले सामाजिक संजालमा आफु १० वटा कारणले उम्मेदवार भएको उल्लेख गरेका छन् । यस क्षेत्रबाट हाल नेमकिपाका प्रेम सुवाल सांसद छन् । शेयर लगानीकर्ता बिनोद बजगाई प्रदेश सभामा उम्मेदवारी घोषणा गरेका छन् । उनले पनि लौरो अभियानबाट काठमाडौँ २ (क) बाट प्रदेशसभामा उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफुलाई पुँजीबजारका अभियन्ता , समाजसेवी तथा युवा व्यववसायीको रुपमा चिनाउने गरेका छन् । यस क्षेत्रबाट हाल एमालेका सानु कुमार श्रेष्ठ सांसद छन् । उनी बाग्मती प्रदेश सभाका सभामुख हुन् ।यी बाहेक शेयर लगानीकर्ता एकता समितिका संयोजक तिलक कोइरालाले पनि उम्मेदवारी दिने चर्चा छ । यद्यपि उनले यो समाचार तयार पार्दासम्म भने उम्मेदवारी घोषणा गरेका छैनन् ।त्यस्तै नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने चर्चा चलेपनि उनी आफैले भने सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेकी छैनन् ।

मेयरमा उठ्न प्रदेश सभा सदस्य सुवेदीद्वारा राजीनामा

काठमाण्डाै – नेकपा एमालेबाट बाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित विजय सुवेदीले पदबाट राजीनामा दिनुभएकाे छ ।  यही वैशाख ३० गते हुने पालिका चुनावमा उम्मेदवार बन्न सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिनुभएकाे हाे । आज बिहीवार बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा बुझाएकाे उहाँले जानकारी दिनुभएकाे हाे ।  नेकपा एमालेले सुवेदीलाई चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयर पदमा उठाउने तयारी गरेकाे छ ।  निर्वाचन आयाेगले पालिका चुनावमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने व्य...

एमालेको केन्द्रीय कमिटीमा ५० प्रतिशत नयाँ अनुहार आउन सक्ने

नेकपा एमालेको विधानले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको छ । नवौं महाधिवेशनबाट नेकपा एमालेमा १ सय ६७ सहित त्यसपछि ३ चरणको मनोनयनमा ८९ जना सदस्य थपिएका थिए । एमालेमा विद्रोह गर्दै माधव नेपालले भदौ ९ मा एकीकृत समाजवादी गठन गरेपछि ५८ जना केन्द्रीय सदस्य नेपाल नेतृत्वको पार्टीमै गएका छन् । यस्तै, विद्यादेवी भण्डारी राष्ट्रपति, गणेश तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष, सानुकुमार श्रेष्ठ बाग्मती प्रदेश सभामुख भएकाले एमालेमा उनीहरूको पद रिक्त छ । यसअघिका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिएको र...

अविलम्ब बैठक बोलाउन माग गर्दै प्रचण्ड-नेपाल पक्षका सांसदले बुझाए ज्ञापन पत्र

प्रदेश सभाको बैठक अविलम्ब बोलाउन माग गर्दै नेकपा प्रचण्ड-नेपाल समूहका सांसदहरूले बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा संसद् बैठक सूचना टाँसेर स्थगित गरिएपछि प्रचण्ड-नेपाल पक्षका सांसदहरूले ज्ञापन पत्र बुझाएका हुन् । सांसद अष्टलक्ष्मी शाक्यको हस्ताक्षर रहेको पत्रमा बैठक स्थगित गर्ने गरी बुधवार जारी सूचना सच्याइ अविलम्ब प्रदेश सभाको बैठक बोलाएर अविश्वासको प्रस्तावलाई छिटोभन्दा छिटो टुंग्याउँदा माग गरिएको छ । प्रचण्ड-नेपा...