सर्वोच्च अदालतमा बसेका केही न्यायाधीश एमालेलाई सिध्याउन खुलेर लागेको एमाले अध्यक्ष ओलीको टिप्पणी

एमालेलाई व्यक्ति चोलेन्द्र शमसेर वा अरु कुनै न्यायाधीशसँग सरोकार नरहेको समेत उहाँले प्रष्ट पार्नुभयो । बार एशोसियसनका केही पदाधिकारी र वकिलहरुले तिघ्रा ठटाएका भरमा न्यायाधीश इजलासमा बस्ने र नबस्ने निर्णय भएको उहाँको भनाइ छ ।