काठमाडौं । अहिले ५० लाखदेखि ७० लाख रुपैयाँ रुपैयाँ भित्र राम्रो विद्युतीय कार किन्न पाइन्छ । विशेषगरी एमजी, किया, हुन्डाई र विवाइडीले विक्री गर्दै आएका कार यो सेग्मेन्टमा पर्छन् । विद्युतीय कारमा ग्राहकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने छन् । कम डाउन पेमेन्ट गरेरै कार किन्न पाउने भएपछि ग्राहकले सहज तरिकाले यस्ता गाडी खरिद गर्न […]