अस्ट्रेलियाको आप्रवासी नीति परिवर्तनको असर

एकातर्फ संसार अहिले गरिबीतर्फ धकेलिएको छ। आर्थिक मन्दीको असर संसारका धेरै देशमा परेको छ। तेस्रो विश्वमा आएका अनेक समस्याका कारण धेरै देशमा युवाको आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपेली देशतर्फ बढ्दो छ। यो आकर्षण युद्धरत देश र निम्न तथा मध्यम आय भएका देशमा अझ बढी छ। तेस्रो विश्वबाट वैध र अवैध रूपले धेरै आप्रवासी बढ्न […]

सम्बन्धित सामग्री

न्युयोर्क सिटीका शेल्टरमा ६० दिनभन्दा बढी बस्ने कागजविहिनलाई निष्कासन गरिने

न्युयोर्क सिटीले ६० दिनभन्दा बढी शेल्टरमा बस्ने कागजपत्रविहिन आप्रवासी परिवारहरूलाई सिटीबाट संचालित शेल्टरहरूबाट बाहिर निकाल्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । मंगलबारको निष्कासनले करिब ४,००० परिवारलाई असर गर्नेछ। एकल शरण खोज्ने वयस्कहरूसँग भने यो समय ३० दिनमात्र हुन्छ। अर्थात् ३० दिनभन्दा बढी शेल्टरमा बस्ने एकल कागजपत्रविहिन आप्रवासीहरूलाई पनि निष्कासन गरिने भएको छ । यसको […]

खाडीमा आप्रवासी कामदारको पीडा

कतार विश्वकप सकिएको एक वर्ष भर्खरै भएको छ। एक वर्ष अघि भएको सोही विश्वकप तेस्रो विश्वका आप्रवासी कामदारको लाससँग साटिएको फुटबलको रमिताको रूपमा व्याख्या गरिएको थियो। त्यसरी व्याख्या गरिने आधार पनि थुप्रै थिए। सबै भन्दा बढी असर परेको नेपालको त्रिभुवन विमानस्थलको हृदय विदारक दृश्य कुनै पनि मानवीय संवेदना हुनेहरूका लागि पीडाबोध गराउने किसिमको हुने गरेको […]

नयाँ आप्रवासन नीतिले अष्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई कस्तो असर पर्छ ?

काठमाडौँ : कमाइसँगै उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीको प्रमुख गन्तव्य हो- अष्ट्रेलिया। अहिले पनि त्यहाँ जाने विद्यार्थीको चाप विभिन्न कन्सल्टेन्सीमा बढ्दो छ। अष्ट्रेलिया सरकारले जीवनयापनका लागि आवश्यक विद्यमान भौतिक पूर्वाधारले धान्न नसक्ने अवस्था बनेको भन्दै नयाँ आप्रवासन नीति ल्याउन लागेको छ।नीति कार्यान्वयनमा आएपछि आप्रवासी कामदार र विद्यार्थीको संख्यामा व्यापक कटौती हुने भएको छ। २ वर्षभित्र आप्रवासीको संख्या आधा घटाउने अष्ट्रेलिया सरकारले घोषणा गरिसकेको छ। यसबाट अष्ट्

अस्ट्रेलियाले स्टुडेन्ट भिसामा गर्‍यो कडाई, नेपाली विद्यार्थीमा कस्ताे पर्छ असर?

नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ भिसा नीतिले चिन्ता बढाएको छ।

अष्ट्रेलियाको नयाँ आप्रवासन नीतिले नेपाली विद्यार्थीलाई कस्तो असर पर्छ ?

कोभिड महामारीपछि अष्ट्रेलियामा अस्थाई आप्रवासीको सङ्ख्या अत्यधिक बढ्यो । त्यसैले त्यहाँका नागरिकले समेत बस्नको लागि घर नपाउने अवस्था सिर्जना भएको छ । त्यो समस्या बढ्न नदिन अहिले अष्ट्रेलियन सरकारले अस्थाई आप्रवासीको सङ्ख्या घटाउनका लागि नयाँ व्यवस्था ल्याएको छ । अस्थाई आप्रवासी नागरिकमा विद्यार्थीको सङ्ख्या बढी देखिएपछि अन्तर्राष्ट्रिय विद्यार्थीको लागि कडाइ गर्ने नीति लिएको छ । […]

कोरोना महामारीमा १० प्रतिशत नेपाली श्रमिकले स्वदेश फर्किन सुरक्षित ठाने

काठमाण्डौ – कोरोना महामारीका बेला वैदेशिक रोजगारीमा गएका १० प्रतिशत नेपाली श्रमिकले स्वदेश फर्किनु सुरक्षित ठानेको एक अध्ययनले देखाएको छ । आप्रवासी समन्वय समिति पीएनसीसीले गरेको अध्ययन प्रतिवेदन ‘नेपाली आप्रवासी श्रमिकलाई कोभिड १९ ले पारेको असर : फिर्ति र पुनःएकीकरणमा पीएनसीसीको सहायता’ ले यस्तो देखाएको हो । महामारीको बेला पीएनसीसीले उद्धार तथा सहयोग गरेकामध्ये १० प्रतिशत श्रमिकले आफ्नै गाउँठाउँमा सुरक्षित भइने ठानेर नेपाल फर्किएको बताएका प्रतिवेदनमा उल्लेख छ । यस्तै अध्ययनमा सहभागी गराइएका म...

पोल्यान्ड– बेलारुस विवाद कसरी सुरु भयो ? युरोपमा यसको असर कस्तो ?

बेलारुस र पोल्याण्डको सीमा क्षेत्र पछिल्लो समय तनावग्रस्त छ । यहाँ सोमबारयता, ठूलो संख्यामा आप्रवासी र शरणार्थीहरु भेला भएका छन् । उनीहरु सीमा नाघेर पोल्याण्ड जान चाहन्छन् ।  दुई देशीय सीमा क्षेत्रमा हजारौं मानिसहरु जम्मा भएको अनुमान गरिएको छ । तर, बेलारुस छाड्न चाहने यी आप्रवासी र शरणार्थीले पोल्याण्डमा प्रवेश पाइरहेका छैनन् ।सीमा क्षेत्रमा लगाइएको काँडेतार र त्यहाँ ठूलो संख्यामा तैनाथ सुरक्षा बल उनीहरुका लागि अवरोध बनिदिएका छन् । यस सीमा क्षेत्रमा तापक्रम घट्दै गइरहेको छ । मानिसहरुसँग औषध

आप्रवासी रोक्न ग्रिसले ४० किमि लामो पर्खाल बनायो

एथेन्स, (एजेन्सी) । अफगानिस्तानबाट आप्रवासीको भिड भित्रिने चिन्ताको कारण ग्रिसले टर्कीसँग जोडिएको आफ्ना सिमानामा अनुगमन प्रविधि प्रणालीसहितको चालिस किमि लामो पर्खाल निर्माण गरेको छ । ग्रिसको नागरिक सुरक्षा मन्त्री माइकलिस क्रिसोकोइदिसले एभ्रोस क्षेत्रको भ्रमणका क्रममा भनेका छन्– ‘हामी आप्रवासी समस्याका कारण आउन सक्ने सम्भावित नकारात्मक असर चुपचाप पर्खेर बस्न सक्दैनौं । हाम्रा सिमानाहरू पूर्णरूपमा बन्द […]

परदेशमा समस्यामा पर्नुभएका तपाईँको सारथि पीएनसीसी बन्न सक्छ

कोरोना महामारीले विश्वलाई नै पिरोलेको अवस्था छ । एक मात्र होइन समग्र क्षेत्रलाई नै यसले प्रत्यक्ष रूपमा असर पारिरहेको अवस्थामा चाहिँ यसबाट आप्रवासी कामदारहरू पनि प्रभावित भएको अवस्था छ । उनीहरू बढी नै जोखिममा रहेको अवस्था छ । अघिल्लो वर्षको अवस्थाले पनि हामीले यो कुरा प्रत्यक्ष रूपमा महसुस गरिसकेका छौँ । र यो दोस्रो लहर चलिरहँदा पनि आप्रवासी कामदारहरू विभिन्न किसिमको समस्यामा परिरहेको प्रत्यक्ष रूपमा जानकारी आइरहेको छ । आप्रवासी स्रोत केन्द्रहरू देशका ३९ जिल्लामा छन् । यी केन्द्रमा श्रमिकले राख्नुभएको समस्या र केन्द्रले हामीलाई ...