नयाँ आप्रवासन नीतिले अष्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई कस्तो असर पर्छ ?

काठमाडौँ : कमाइसँगै उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीको प्रमुख गन्तव्य हो- अष्ट्रेलिया। अहिले पनि त्यहाँ जाने विद्यार्थीको चाप विभिन्न कन्सल्टेन्सीमा बढ्दो छ। अष्ट्रेलिया सरकारले जीवनयापनका लागि आवश्यक विद्यमान भौतिक पूर्वाधारले धान्न नसक्ने अवस्था बनेको भन्दै नयाँ आप्रवासन नीति ल्याउन लागेको छ।नीति कार्यान्वयनमा आएपछि आप्रवासी कामदार र विद्यार्थीको संख्यामा व्यापक कटौती हुने भएको छ। २ वर्षभित्र आप्रवासीको संख्या आधा घटाउने अष्ट्रेलिया सरकारले घोषणा गरिसकेको छ। यसबाट अष्ट्