कोरोना महामारीले विश्वलाई नै पिरोलेको अवस्था छ । एक मात्र होइन समग्र क्षेत्रलाई नै यसले प्रत्यक्ष रूपमा असर पारिरहेको अवस्थामा चाहिँ यसबाट आप्रवासी कामदारहरू पनि प्रभावित भएको अवस्था छ । उनीहरू बढी नै जोखिममा रहेको अवस्था छ ।
अघिल्लो वर्षको अवस्थाले पनि हामीले यो कुरा प्रत्यक्ष रूपमा महसुस गरिसकेका छौँ । र यो दोस्रो लहर चलिरहँदा पनि आप्रवासी कामदारहरू विभिन्न किसिमको समस्यामा परिरहेको प्रत्यक्ष रूपमा जानकारी आइरहेको छ । आप्रवासी स्रोत केन्द्रहरू देशका ३९ जिल्लामा छन् । यी केन्द्रमा श्रमिकले राख्नुभएको समस्या र केन्द्रले हामीलाई ...