एथेन्स, (एजेन्सी) । अफगानिस्तानबाट आप्रवासीको भिड भित्रिने चिन्ताको कारण ग्रिसले टर्कीसँग जोडिएको आफ्ना सिमानामा अनुगमन प्रविधि प्रणालीसहितको चालिस किमि लामो पर्खाल निर्माण गरेको छ । ग्रिसको नागरिक सुरक्षा मन्त्री माइकलिस क्रिसोकोइदिसले एभ्रोस क्षेत्रको भ्रमणका क्रममा भनेका छन्– ‘हामी आप्रवासी समस्याका कारण आउन सक्ने सम्भावित नकारात्मक असर चुपचाप पर्खेर बस्न सक्दैनौं । हाम्रा सिमानाहरू पूर्णरूपमा बन्द […]