यी हुन् निषेधाज्ञाले फ्लोरमै रोकिएका फिल्म

निषेधाज्ञा केही खुकुलो भएसँगै म्युजिक भिडियोका छायाँकन फाट्टफुट्ट सुरु हुन थालेका छन् । थोरै युनिटबाट काम गर्न सकिने भएकोले पनि त्यो सम्भव भएको हो । तर फिल्मको छायाँकन भने कहिले सुरु हुन्छ यसै भन्न सकिने अवस्था छैन । नयाँ फिल्म त कुरै छाडौं निषेधाज्ञाले छायाँकन रोकिएका र सुरु हुन नसकेका थुप्रै फिल्म समेत अहिले पर्ख र हेरको स्थितिमा छन् । निषेधाज्ञाले कुन–कुन फिल्मको छायाँकन प्रभावित भयो त्यसको चर्चा यहाँ गर्न खोजिएको छ ।‘वेलकम टु हेम्जाकोट’ फिल्म निषेधाज्ञा अगाडि फ्लोरमै थ

सम्बन्धित सामग्री

यी नेपाली फिल्म प्रदर्शन हुँदै छन् एउटै मितिमा

काठमाडौं : कोरोनाका कारण लामो समय रोकिएका फिल्म क्रमशः प्रदर्शनमा आउँदैछन्। तिबाहेक नयाँ बनेका फिल्म पनि प्रदर्शनको तयारीमा छन्।कोरोनाका कारण भएको लकडाउन खुलेपछि पनि नेपाली फिल्मविहीन बनेका हलहरूमा अब भने एकैदिन दुईवटा फिल्म प्रदर्शनमा आउन थालेका छन्। जसमा एउटै निर्देशक तथा कलाकार भएका फिल्म पनि नजिकका मितिमा प्रदर्शन हुने देखिएको छ। असार ३१ मा प्रदर्शनमा आएका ‘सिल्ली फो’ र ‘सम्झना बिर्सना’बाट यो क्रम शुरु भइसकेको छ। आगामी शुक्रबार अर्थात साउन १३ गते खगेन्द

‘ओभरलोड’ भदौ : ११ नेपाली र ६ विदेशी फिल्म रिलिज हुँदै

काठमाडौं । कोरोना महामारीले रोकिएका फिल्म एकैपटक रिलिज हुने भएपछि भदौ महिना नेपालका हल ‘ओभरलोड’ हुने देखिएका छन् । ११ वटा नेपाली फिल्मले भदौ महिनाको लागि प्रदर्शन मिति तोकेका छन् भने ६ वटा विदेशी फिल्म रिलिज हुनेछन् । एउटै महिनामा १७ फिल्म रिलिज हुने भएपछि यसको चाप वितरण र प्रदर्शन प्रणालीमा पर्नेछ । भदौ ३ […]

प्रचार प्रसारमा 'म यस्तो गीत गाउँछु २' र 'लप्पन छप्पन २'

काठमाडौं : कोरोनाको तेस्रो लहर मत्थर भएसँगै फिल्म हल फेरि खुलेका छन्। प्रदर्शन हुँदाहुँदै रोकिएका फिल्मले पुनः प्रदर्शन थालेका छन् भने प्रदर्शनका लागि तयार भएर बसेका फिल्मले नयाँ प्रदर्शन मिति तोक्न थालेका छन्। कोरोनाका कारण प्रदर्शन स्थगित भएका प्रतीक्षित दुई नेपाली फिल्म 'म यस्तो गीत गाउँछु २' र 'लप्पन छप्पन २' यसै महिना प्रदर्शन हुँदै छन्। प्रदर्शन मिति नजिकिएसँगै निर्माण टोली प्रचार प्रसारमा उत्रिएका छन्। फागुन १३ देखि प्रदर्शनमा आउन लागेको 'म यस्तो गी

सिनेमा हल खुले तर छैनन् दर्शक

काठमाडौँः कोरोना संक्रमणको तेस्रो लहरबीच बन्द भएका देशैभरका सिनेमा फागुन १ गतेबाट खुलेका छन्। हल खुलेसँगै प्रदर्शनकै बेला रोकिएका दुई नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ ले दोस्रो मौका पाए। त्यससँगै अभिनेता रवि तेजा अभिनीत दक्षिण भारतीय फिल्म 'खिलाडी' र हलिउड फिल्म 'द किंग्स म्यान' पनि प्रदर्शनमा आए। साथै सुपर…

यी हुन् यस वर्ष प्रदर्शनमा आउने प्रतीक्षित नेपाली फिल्म

काठमाडौं : कोरोनाका कारण लगभग दुई वर्ष कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन्।गत साता प्रदर्शनमा आएको हरर फिल्म 'कठपुतली'ले नेपाली फिल्ममा पनि दर्शक आउँछन् भन्ने साबित गरिसकेको छ। तिहारदेखि लामो समयदेखि रोकिएका नेपाली फिल्मले आफ्नो प्रदर्शन मिति तोक्न थालेका थिए।जसमा कठपुतली गत साता प्रदर्शनमा आयो भने प्रदर्शनका लागि तयार रहेका दर्जनौँ फिल्म प्रदर्शनमा आउन बाँकी नै छ। यो वर्ष प्रदर्शनमा आउन लागेका केही प्रतीक्षित फिल्म यस्ता छन्,१. चपली हाइट ३आकाश बरालको लेखन, नि

नेपाली फिल्मले प्रदर्शन मिति तोक्दै, २७ फागुनदेखि 'सम्हालिन्छ कहिले मन'

काठमाडौं : बलिउड फिल्म सूर्यवंशीले हलमा दर्शक तानेपछि प्रदर्शन रोकिएका नेपाली फिल्मले पनि आफ्नो प्रदर्शन मिति तोक्न थालेका छन्। 'चपली हाइट ३', 'म यस्तो गीत गाउँछु २' पछि 'सम्हालिन्छ कहिले मन'ले पनि आफ्नो प्रदर्शन मिति तोकेको छ। सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म आउँदो फागुन २७ देखि प्रदर्शनमा आउने भएको हो। फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको अधिकांश भाग बेलायतमा खिचिएको छ भने एउटा

७० प्रतिशत सकियो ‘आँधी तुफान–२’

निषेधाज्ञाका कारण रोकिएका धेरै फिल्मका छायाँकन अझै सुरु हुन सकेको छैन । फिल्म ‘आँधी तुफान–२’ले भने अघिल्लो साताबाट छायाँकन सुरु गरेको छ । फिल्मको केही दिनदेखि बालाजुस्थित चलचित्र विकास कम्पनीका छायाँकन भइरहेको निर्माता मौनता श्रेष्ठले बताइन् । उनले अहिलेसम्म फिल्मको छायाँकन ७० प्रतिशत पुरा भएको समेत जानकारी दिइन् ।गत बैशाखमा शुभ–मुर्हूतसहित छायाङ्कनमा निस्किएको फिल्म कोरोनाको दोस्रो लहरका कारण छायाँकन रोकिन पुगेको थियो । अहिले  भने छिट्टै छायाँकन सकाउने उद्देश्यका फि

‘आँधी तुफान–२’ को छायांकन सुरु

काठमाडौं । निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तैमा फिल्म  ‘आँधी तुफान–२’को पनि छायांकन सुरु भएको छ । फिल्मको छायाँकन आइतबार काठमाडौंबाट सुरु भएको निर्देशक मदन घिमिरेले बताए ।गत बैशाखमा शुभ–मुर्हूत सहित छायाँकनमा निस्किएको फिल्म कोरोनाको दोस्रो लहरका कारण ७ दिनमै रोकिन पुगेको थियो । अहिले फेरि कोरोनाको प्रकोप कम भएको कारण फिल्म छायाँकनमा निस्किएको हो ।‘छायाँकनका लागि अहिले केही सहज बाताबरण भएकोले हामीले फेरि सुटिङ थालेका

फेरि सुरु हुँदै ‘आँधी तुफान-२’ को सुटिङ

निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म पुनः छायाँकनका लागि जुट्न थालेका छन् । यस्तैमा निषेधाज्ञाले छायाँकन राोकिएको फिल्म ‘आँधी तुफान–२’ को सुटिङ छिट्टै सुरु हुने भएको छ । निर्माता मौनता श्रेष्ठले फिल्मको छायाँकन यहि २० गते भित्र सुरु गर्ने बताए ।फिल्मको सुटिङ सुरु गर्ने तयारमा आफु लागेको निर्माता श्रेष्ठले सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘कोरोनाको दोस्रो लहरका कारण ७ दिन छायाँकन भएर रोकिएको फिल्म ‘आँधी तुफान–२’ करिब दुई