‘ओभरलोड’ भदौ : ११ नेपाली र ६ विदेशी फिल्म रिलिज हुँदै

काठमाडौं । कोरोना महामारीले रोकिएका फिल्म एकैपटक रिलिज हुने भएपछि भदौ महिना नेपालका हल ‘ओभरलोड’ हुने देखिएका छन् । ११ वटा नेपाली फिल्मले भदौ महिनाको लागि प्रदर्शन मिति तोकेका छन् भने ६ वटा विदेशी फिल्म रिलिज हुनेछन् । एउटै महिनामा १७ फिल्म रिलिज हुने भएपछि यसको चाप वितरण र प्रदर्शन प्रणालीमा पर्नेछ । भदौ ३ […]