प्रचार प्रसारमा 'म यस्तो गीत गाउँछु २' र 'लप्पन छप्पन २'

काठमाडौं : कोरोनाको तेस्रो लहर मत्थर भएसँगै फिल्म हल फेरि खुलेका छन्। प्रदर्शन हुँदाहुँदै रोकिएका फिल्मले पुनः प्रदर्शन थालेका छन् भने प्रदर्शनका लागि तयार भएर बसेका फिल्मले नयाँ प्रदर्शन मिति तोक्न थालेका छन्। कोरोनाका कारण प्रदर्शन स्थगित भएका प्रतीक्षित दुई नेपाली फिल्म 'म यस्तो गीत गाउँछु २' र 'लप्पन छप्पन २' यसै महिना प्रदर्शन हुँदै छन्। प्रदर्शन मिति नजिकिएसँगै निर्माण टोली प्रचार प्रसारमा उत्रिएका छन्। फागुन १३ देखि प्रदर्शनमा आउन लागेको 'म यस्तो गी

सम्बन्धित सामग्री

प्रिमियरमा रुचाइयो ‘लप्पन छप्पन २’

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रवाह कम भएर जनजीवन सामान्य भएसँगै फिल्मी गतिविधि पनि बढ्न थालेका छन् । गत साता मात्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर गरियो । रिलिज अगाडि गरिएको प्रिमियरले फिल्मी माहोल बनायो । कोरोना भाइरसको महामारीपश्चात त्यहाँ सेलिब्रेटीहरु देखिए । यस्तै शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ’लप्पन छप्पन २’ ले […]

‘लप्पन छप्पन २’ र ‘म यस्तो गीत गाउँछु २’ को मिल्यो बिबाद

काठमाडौं । यही १४ फागुनबाट रिलिज गर्ने भनिएको चलचित्र ‘लप्पन छप्पन २’ अन्तत एक साता पछि सरेको छ । यही मितिमा अर्को चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ रिलिज गरिने भएपछि यी दुबै टिम बीच निकै बिबाद बढेको थियो । तर यी चलचित्रका वितरकहरुले दुबै फिल्मको प्रदर्शन मिति मिलाएका छन् । चलचित्र म यस्तो गीत गाउँछु […] The post ‘लप्पन छप्पन २’ र ‘म यस्तो गीत गाउँछु २’ को मिल्यो बिबाद appeared first on राजधानी राष्ट्रिय दैनिक.

फागुनमा २० मा ‘लप्पन छप्पन २’ रिलिज हुने

काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ फागुन २० गते रिलिज हुने भएको छ । चलचित्र निर्देशक मुकुन्द भट्टले चलचित्रको नयाँ रिलिज मिति घोषणा गर्दै आफूले दर्शकबाट राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन् । यसअघि यो चलचित्र फागुन १३ मा रिलिज हुने तय भएको थियो । तर, सो मितिमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ […]

‘लप्पन छप्पन २’ फागुनमा २० मा रिलिज हुँदै

काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ यही फागुन २० गते (मार्च ४ तारिख)मा रिलिज हुने भएको छ । चलचित्रका निर्देशक मुकुन्द भट्टले चलचित्रको नयाँ रिलिज मिति घोषणा गर्दै चलचित्रलाई साथ दिन अनुरोध गरेका छन् ।  यसअघि यो चलचित्र फागुन १३ मा रिलिज हुने तय भएको थियो । तर यो मितिमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज...

‘लप्पन छप्पन २’ फागुन २० गते प्रदर्शन हुने

काठमाडौं । प्रदर्शन मितिलाइ लिएर ‘म यस्तो गीत गाउँछु २’ र ‘लप्पन छप्पन २’बीचको विवाद टुंगिएको छ । फिल्म प्रदर्शन कार्यदलले फागुन १३ गतेको डेट म यस्तो गीत गाउँछु २ लाई दिएपछि विवाद सुरु भएको थियो । तर, लप्पन छप्पन फागुन २० गते आउने भएपछि तत्काललाई उक्त विवाद टुंगिएको ठानिएको छ । मुकुन्द भट्टको निर्देशनमा […]

२० फागुनमा पुग्यो ‘लप्पन छप्पन २’

फिल्म ‘लप्पन छप्पन २’ को रिलिज डेट सरेको छ । १३ फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म सरेर २० फागुनमा पुगेको हो । नेपाल चलचित्र संघले १३ फागुनमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने भएपछि ‘लप्पन छप्पन २’ सारिएको निर्माण युनिटले जनाएको छ ।मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय छ ।क

‘म यस्तो गीत गाउँछु २’ सँग रिलिज डेट जुधेपछि 'लप्पन छप्पन २' टिमको आपत्ति

काठमाडौं : फिल्म ‘लप्पन छप्पन २’ टिमले नेपाल चलचित्र संघको निर्णयप्रति घोर आपत्ति जनाएको छ। आफ्नो फिल्म रिलिज हुने मितिमा फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट जुधाएपछि टिमले आपत्ति जनाएको हो। ‘लप्पन छप्पन २’ टिमबाट निर्माता निर्मलकुमार मिश्रले संघप्रति ध्यानाकर्षण पत्र निकाल्दै संघले पूर्वाग्राही रुपमा जानकारी नगराई…

फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’ कि ‘लप्पन छप्पन २’ ?

२४ माघ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेबाट हल खोल्न सिफारिस गरेसँगै नेपाली चलचित्रकर्मी पनि जुर्मुराएका छन् । हल खुलेपछि नयाँ चलचित्र रिलिज गर्ने विषयमा चलचित्रकर्मीहरुबीच छलफल अगाडि बढेको छ । बलिउड र हलिउड चलचित्रको पनि ‘लाइनअप’ लामो बनिसकेको छ । यतिबेला केही निर्माता–निर्देशकको आँखा भने फागुन १३ मा देखिएको […]