फेरि सुरु हुँदै ‘आँधी तुफान-२’ को सुटिङ

निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म पुनः छायाँकनका लागि जुट्न थालेका छन् । यस्तैमा निषेधाज्ञाले छायाँकन राोकिएको फिल्म ‘आँधी तुफान–२’ को सुटिङ छिट्टै सुरु हुने भएको छ । निर्माता मौनता श्रेष्ठले फिल्मको छायाँकन यहि २० गते भित्र सुरु गर्ने बताए ।फिल्मको सुटिङ सुरु गर्ने तयारमा आफु लागेको निर्माता श्रेष्ठले सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘कोरोनाको दोस्रो लहरका कारण ७ दिन छायाँकन भएर रोकिएको फिल्म ‘आँधी तुफान–२’ करिब दुई

सम्बन्धित सामग्री

फेरि सुरु हुँदै तेलुगु फिल्मको सुटिङ, कलाकारले अब दैनिक पैसा नपाउने

केही समयअघि तेलुगु फिल्म उद्योगले अगस्ट १ बाट फिल्मको सुटिङ बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको र हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि तेलुगू फिल्मका निर्माताहरूको संघ एक्टिभ प्रोड्युसर्स गिल्डले यो निर्णय गरेको थियो ।अब भने अर्को साताबाट फेरि फिल्मको सुटिङ सुरु हुने भएको छ । केही महत्वपूर्ण परिवर्तन गरेर फिल्मको सुटिङ गर्न लागिएको गिल्डले जनाएको छ । गिल्डका अनुसार पहिले जस्तै अब कुनै पनि कलाकारले दैनिक पैसा न

'कैथी' रिमेकको छायाङ्कन सुरु हुँदै

बलिउड अभिनेता अजय देवगन यसै वर्ष धर्मेन्द्र शर्मा निर्देशित 'कैथी' को रिमेकमा देखिने भएका छन् । मिडिया रिपोर्टका अनुसार अजयले यो फिल्मको सुटिङ अर्को साताबाट सुरु गर्नु हुनेछ ।

टोकियोे ओलम्पिक: छोटो समयको बन्द प्रशिक्षणमा नेपाली खेलाडी

कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना हुन लागेको टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि सुरु हुँदै छ। टोकियो ओलम्पिक खेल्ने पाँच खेलाडीमध्ये तीन खेलाडीलाई बुधबारदेखि १५ दिनको बन्द प्रशिक्षण राखिएको छ। यसपटक सुटिङ, पौडी, एथ्लेटिक्स र जुडोका नेपाली खेल...

छक्का पन्जा ३ मा दीपिका - Naya Patrika

छक्का पन्जा ३ को मुख्य हिरोइनमा दीपिका प्रसाईं अनुबन्धित भएकी छिन् । दीपाश्री निरौलाको निर्देशनमा बन्ने फिल्मको सुटिङ १७ वैशाखबाट सुरु हुँदै छ । फिल्मका मुख्य अभिनेता तथा निर्माता दीपकराज...पूरा पढ्नुहोस् »