‘आँधी तुफान–२’ को छायांकन सुरु

काठमाडौं । निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तैमा फिल्म  ‘आँधी तुफान–२’को पनि छायांकन सुरु भएको छ । फिल्मको छायाँकन आइतबार काठमाडौंबाट सुरु भएको निर्देशक मदन घिमिरेले बताए ।गत बैशाखमा शुभ–मुर्हूत सहित छायाँकनमा निस्किएको फिल्म कोरोनाको दोस्रो लहरका कारण ७ दिनमै रोकिन पुगेको थियो । अहिले फेरि कोरोनाको प्रकोप कम भएको कारण फिल्म छायाँकनमा निस्किएको हो ।‘छायाँकनका लागि अहिले केही सहज बाताबरण भएकोले हामीले फेरि सुटिङ थालेका

सम्बन्धित सामग्री

‘ह्यासट्याग माया’को छायांकन सुरु

काठमाडौँ – चलचित्र ‘ह्यासट्याग माया’को छायांकन सुरु भएको छ। लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै चलचित्रको छायांकन सुरु गरिएको हो। थ्रिलर विधामा निर्माण हुने चलचित्रको बर्दिया सेड्युल चौध दिनको तय गरिएको छ। चलचित्रको छायांकन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए। ‘नेपालको सुन्दरतालाई पर्दामा ल्याउने कोसिस हाम्रो रहनेछ। यसका […]

‘सहारा’को छायांकन सुरु

कलाकार तथा निर्माता प्रज्ञा जोशीको निर्माणमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियलको छायांकन सुरु गरिएको छ । निर्माण युनिटले मुहूर्त गर्दै टेलिसियलको छायांकन सुरु गरेको हो ।  टेलिसिरियलको निर्देशन सरोज दाहालले गर्दैछन् । यसको लेखन पनि दाहालले गरेका हुन् । ‘सहारा’ एउटा पारिवारिक तथा समाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन् । एउटी विधुवाले समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पीडा सहाराको कथा बुनिएको छ ।

अनमोलको ‘छड्के २’ को छायांकन सुरु

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल रहेको फिल्म चितवनसँगै मुस्ताङमा पनि छायांकन हुनेछ । अनमोल ग्याङ्गस्टार भूमिकामा देखिने फिल्म निगम श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । निर्देशक श्रेष्ठकै लेखनसमेत रहेको फिल्म अनमोलको अलवा रोविन तामाङ र कमलमणि नेपालको पनि मुख्य भूमिका रहनेछ । निर्माण टिमले अभिनेत्रीको नाम भने अ

छक्कापञ्जा ४ को छायांकन सुरु

नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन सुरु भएको छ ।सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ ।सञ्चारकर्मीहरुसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी […]

मिर्जापुरको तेस्रो सिरिजको छायांकन सुरु

काठमाडौँ– प्रतीक्षित वेब सिरिज मिर्जापुरको तेस्रो सिजनको छायांकन सुरु भएको छ । पहिलो सिजन आउँदा सामान्य रुपमा सुरुवात गरिएको मिर्जापुर पछिल्लो समय दर्शक बढाउने सिरिज मध्येको एक हो । अमेजन प्राइम भिडियोमा उपलब्ध हुने सिरिजको तेस्रो सिजनको छायांकन सुरु भएसँगै फ्यान उत्साहित भएका छन् ।  भारतको उत्तर क्षेत्रमा हुने गरेको अराजकता, हतियार र ड्रग्सका विषयलाई […]

‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु

फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु भएको छ । बुधबार काठमाडौँको धर्मस्थलीबाट फिल्मको छायांकन सुरु भएको हो । देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्म सौरपानी मिडिया प्रा.लिको ब्यानरमा निर्माण बन्न लागेको हो । मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य र सविना न्यौपाने लगायतको अभिनय फिल्ममा रहनेछ । निर्देशक पाण्डेले फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ सामाजिक विषयवस्तुमा निर्माण गर्न लागेको बताए । पाण्डेले यस अगाडि दुई फिल्म र थुप्रै म्युजिक भिडियो निर्देशन

‘के घर के डेरा’ को छायांकन सुरु

दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्म ‘के घर के डेरा’ को छायांकन सुरु भएको छ । सोमबारदेखि काठमाडौंको नयाँ बजारबाट फिल्मको छायांकन सुरु गरिएको निर्देशक खनालले जानकारी दिए । फिल्मको पुरै छायांकन काठमाडौं उपत्यकामै हुनेछ ।दयाहाङ राई, बिपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, अशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको अभिनय फिल्ममा रहनेछ ।  फिल्मको छायांकन दिन भने अहिले निर्धारण गरिएको छैन । फिल्म राम्रो गर्न केही दिन बढी लाग्ने पनि लागोस् भनेर फिल्मको छायांक

अमेरिकामा ‘रबर सिटी’ को छायांकन सुरु

विनोद पौडेलको निर्देशन रहने फिल्म ‘रबर सिटी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन १५ फेब्रुअरीबाट अमेरिकामा सुरु भएको हो । निर्देशक पौडेलले सामाजिक संजालमा फिल्म सेटका केही तस्बिर पोष्ट गर्दै छायांकन सुरु भएको जानकारी दिए ।भुटानी शरणार्थीको कथामा निर्माण हुन लागेको फिल्म ओहियो राज्यको एक्रोन सहरमा भइरहेको छ । छायाँकनको लागि एक महिनाको समय तालिका छुट्याइएको छ ।सुशांक मैनालीको मुख्य भुमिका रहने फिल्ममा राधा लम्साल, अरुणा कार्की लगायतको पनि मुख्य भूमिका रहनेछ । फिल्मका केही अमेरिकी क

अमेरिकामा ‘रबर सिटी’ को छायांकन सुरु

विनोद पौडेलको निर्देशन रहने फिल्म ‘रबर सिटी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन १५ फेब्रुअरीबाट अमेरिकामा सुरु भएको हो । निर्देशक पौडेलले सामाजिक संजालमा फिल्म सेटका केही तस्बिर पोष्ट गर्दै छायांकन सुरु भएको जानकारी दिए । भुटानी शरणार्थीको कथामा निर्माण हुन लागेको फिल्म ओहियो राज्यको एक्रोन सहरमा भइरहेको छ । छायाँकनको लागि एक महिनाको समय तालिका छुट्याइएको छ ।सुशांक मैनालीको मुख्य भूमिका रहने फिल्ममा राधा लम्साल, अरुणा कार्की लगायतको पनि मुख्य भूमिका रहनेछ । फिल्मका केही अमे

साम्राज्ञी र जीतुको ‘ह्यारीकी प्यारी’ को छायांकन सुरु

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र हास्य कलाकार जीतु नेपालको मुख्य भूमिका रहने फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन सोमबारदेखि पर्वतको भुक देउरालीबाट सुरु भएको हो । छायांकन अगाडि फिल्मको शुभ–मुर्हूत समेत गरिएको थियो ।फिल्मको छायांकन सुरु भएको कलाकार जीतु नेपालले सामाजिक संजालबाट तस्बिर सार्वजनिक गरेका छन् । कपिल रिजालको निर्देशन रहे फिल्म समसामयिक बिषयमा निर्माण हुन लागेको हो । रिजाल यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् ।फिल्ममा जीतु र साम्रा