यी हुन् यस वर्ष प्रदर्शनमा आउने प्रतीक्षित नेपाली फिल्म

काठमाडौं : कोरोनाका कारण लगभग दुई वर्ष कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन्।गत साता प्रदर्शनमा आएको हरर फिल्म 'कठपुतली'ले नेपाली फिल्ममा पनि दर्शक आउँछन् भन्ने साबित गरिसकेको छ। तिहारदेखि लामो समयदेखि रोकिएका नेपाली फिल्मले आफ्नो प्रदर्शन मिति तोक्न थालेका थिए।जसमा कठपुतली गत साता प्रदर्शनमा आयो भने प्रदर्शनका लागि तयार रहेका दर्जनौँ फिल्म प्रदर्शनमा आउन बाँकी नै छ। यो वर्ष प्रदर्शनमा आउन लागेका केही प्रतीक्षित फिल्म यस्ता छन्,१. चपली हाइट ३आकाश बरालको लेखन, नि

सम्बन्धित सामग्री

न्युयोर्कमा ४८ नेपाली संस्थाको आयोजनामा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान

न्युयोर्कमा ४८ वटा नेपाली संघ संस्थाको आयोजनामा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । उडसाइडको सत्यनारायण मन्दिरमा आयोजना गरिएको कार्यक्रममा न्युयोर्क राज्यका सांसद स्टेभन रागा, महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम लगायतले नयाँ बर्षको शुभकामना दिए । ९१ बर्षका नेपालीको सभापतित्वमा गरिएको कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुतीहरु समेत राखिएको थियो । नेपाली र […]

वर्ष २०२२ मा विदेशमा नेपाली पप-कल्चर : ‘कबड्डी ४’को रेकर्डदेखि कान्सको जितसम्म

काठमाडौं । अंग्रेजी वर्ष २०२२ बिदाइको संघारमा छ ।  यस वर्षलाई कोरोना महामारीको त्रासदीलाई भुल्दै लयमा फर्किन लागेको वर्षको रुपमा लिन सकिन्छ । दुई वर्ष आइसोलेसन र क्वारेन्टिनमा बसेको नेपाली पप-कल्चर (फिल्म, संगीत, नाटक) विस्तारै लयमा फर्कंदैछ । नेपाली मात्र होइन, विश्व पप-कल्चरले नै यस वर्ष ठूलै राहत महसुस गर्‍यो । वर्ष २०२२ लाई जीवनलाई […]

नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसले अघिल्ला वर्षहरुमा कोजाग्रत पूणिर्माका दिन आयोजना गर्दै आएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ । यस वर्ष कोजाग्रत पूणिर्माकै दिन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मनोनयन दर्ताको कार्यक्रम रहेकाले चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । […]

अस्ट्रेलियामा पहिलो पटक आतिसबाजी गर्दै मनाइयो नेपाली नयाँ वर्ष

अस्ट्रेलियामा पहिलो पटक आतिसबाजीसहित नेपाली नयाँ वर्ष मनाइएको छ । नेपालको कलासंस्कृति झल्किने झाँकीसहितको प्रस्तुती र आकर्षक आतिसबाजीसहित अस्ट्रेलियाको राजधानी क्यानबेरामा नयाँ वर्ष २०७९ धुमधामले मनाइएको हो । नयाँ वर्ष मनाउन...

‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्छ तर नेपाली सन्तुष्ट छैनन्’

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले वर्ष बदलिँदा हर्ष बढ्नुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरेका छन्। नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चर्का नारा र आश्वासनले नेपाली जनमानसलाई सन्तुष्ट पार्न नसकेको उल्लेख गरेका छन्। ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’, उनले सन्देशमा उल्लेख गरेका छन्, ‘तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रक्रिय

नेपाली नर्स बेलायत आइपुग्न अझै एक वर्ष लाग्ने

लण्डन– नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता भई नेपाली नर्सहरू बेलायत ल्याउने प्रक्रिया पुरा गर्न अझै एक वर्ष लाग्ने भएको छ । बेलायतमा रहेका नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सोको जानकारी गराएको हो । एनएनए युकेले बेलायतको स्वास्थ्य मन्त्रालय (डिपार्टमेण्ट अफ हेल्थ एण्ड सोसल केयर) सँग गरेको […]

वामदेव दम्पत्तिद्धारा नयाँ वर्ष २०२२ र नेपाली टोपी दिवसको शुभकामना

काठमाडौं, १७ पुष । पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पत्नी तुलासा थापासहित अंग्रेजी नयाँ वर्ष सन् २०२२ र नेपाली टोपी दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । गौतमले सामाजिक सञ्जाल फेशबुकमार्फत तस्विर सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्-“अङ्ग्रेजी नयाँ वर्ष सन 2022 र नेपाली टोपी दिवसको हार्दिक शुभकामना ।”

अल्मुताइरी नेपाली फुटबल टोलीको थप तीन वर्ष प्रशिक्षक रहने

काठमाडौं- अब्दुल्लाह अल्मुताइरी नेपाली फुटबल टोलीको प्रशिक्षकमा थप तीन वर्ष रहने भएका छन्। अल्मुताइरीले अखिल नेपाल फुटबल संघ-एन्फासँग तीन वर्ष सम्झौता नविकरण गरिएको उल्लेख गरेका छन्। ‘कर्मा छिरिङ शेर्पा (एन्फा अध्यक्ष) सँगको भेटपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु,’ उनले सामाजिक सन्जालमा लेखेका छन् । […]

२८ वर्ष पछि नेपाली फुटवल टिमलाई इतिहास रच्ने अवशर

२८ वर्ष पछि नेपाली फुटवल इतिहासमा नयाँ इतिहास रच्ने अवशर प्राप्त गरेको छ । आज नेपाल र भारत विच खेल हुँदै छ र यो खेलबाट विजयी भई उपाधी हात पारेमा फुटवल जगतमा नेपालले इतिहास रच्ने अवशर मिल्ने छ