काठमाडाैं : राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री ओली बेठिक भएका कारण राज्यका सबै संयन्त्रहरूले दुःख पाएका बताएका छन्।प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोरोना आउने र लकडाउन हुने तर प्रधानमन्त्रीलाई सहज हुँदा कोरोना नलाग्नेजस्तो गरिने गरेको बताए। राष्ट्रपतिको मुख्य काम प्रधानमन्त्री नियुक्त गर्नु भए पनि राष्ट्रपतिले संवैधानिक काम गर्न नसकेको उनले बताए।भने, ‘कोरोना रोग प्रधानमन्त्रीको प्रेमिकाजस्तो बनेको छ। प्रधानमन्त्रीलाई असहज भयो कि यो उफ्रेर नेपालमा आउँछ। अनि निषेधाज्ञा