पार्टीका युवालाई प्रचण्डको अपिल, ‘जनतामा भ्रम सिर्जना गर्ने अराजक तत्वको प्रतिवाद गर्नू’ :: Pahilopost.com

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्रको कलिलो प्रणालीमाथि आक्रमण गर्ने अराजक तत्वको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई आग्रह गरेका छन्। पोष्‍टबहादुर बोगटीको पाँचौँ स्मृतिमा पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्डले अराजक तत्वले जनतामा भ्रम सिर्जना गरिरहेको भन्दै सतर्क रहन र प्रतिवाद

सम्बन्धित सामग्री

‘हामी सबै नागरिकको जीवन बदल्ने सङ्कल्पका साथ राजनीतिमा आएका हौँ’ (पूर्ण पाठ)

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले देशकाे सार्वजनिक बहसकाे स्तर खस्केकाे टिप्पणी गर्नुभएकाे छ । प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले अहिले देशमा समाधान नभई दाेषाराेपणमा रमाउने प्रवृत्ति देखिएकाे बताउनुभयाे ।  प्रधानमन्त्री प्रचण्डले नागरिकमा भ्रम सिर्जना गर्ने र लाेकतान्त्रिक संस्थाहरूविरुद्ध माेहमङ्ग गराउने प्रयास भइरहेकाे दाबी गर्नुभयाे । एकथरी अराजक तत्त्वहरूले आ–आफ्ना गुफाबाट निस्केर नयाँ समस्या पैदा गर्ने प्रयास गरिरहेका उहाँकाे भनाइ छ ।  प्रधानमन्त्र...

‘देउसी–भैलीमा न मौलिकता छ, न सिर्जना नै’

हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहार (दीपावली)मा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दू समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ ।यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो । यद्यपि पछिल्ला वर्षहरूमा मनाइने देउसीभैली संस्कृतिले भने आधुनिकताका नाममा मौलिकतामाथि हमला गरेको पाइन्छ । सांस्कृतिक इतिहासलाई भन्दा आधुनिक परिवेशलाई अवलम्बन गरेको पछिल्लो पुस्ताले भड्किलो र अराजक

बालेन्द्र साहले आतङ्कित बनाउने काम गरे - कांग्रेस नेता विश्वकर्मा

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधि बढाइरहेकाे टिप्पणी गर्नुभएको छ । मेयर साहले अनधिकृत रूपमा बनाइका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो । आज शुक्रबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदा हुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएकाे भन्दै आपत्तिसमेत जनाउनु भयो ...

बालेनले अराजक गतिविधि बढाए : मीनबहादुर विश्वकर्मा

काठमाडौँ– सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधि बढाइरहेको टिप्पणी गरेका छन । काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदा हुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएको भन्दै आपत्तिसमेत जनाए । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन […]

केन्द्रमा सुरु भएको गडबढी प्रदेश र स्थानीय तहसम्म पुगेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताको अतिृप्त आकांक्षा र कुण्ठाका कारण अराजक अवस्था सिर्जना भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा भिडियो सन्देशमार्फत उनले भने, “गत साल यसैबेलादेखि बरालिएको हाम्रो राजनीति अझै सुध्रिएनभन्दा पीडा भएको छ । स्थिरता र जनचाहनामा केही नेताको अतिृप्त आकांक्षा, कुण्ठा र इष्र्याका...

‘नेकपा भित्रको कलहको मुख्य कारण ओलीको अराजक कार्यशैली’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पूर्वनेकपा भित्रको अन्तरविरोध र कलहको मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक र व्यक्तिवादी कार्यशैली भएको ठहर गरेको छ । राजमोले सोमबार वक्तव्य प्रकाशित गरी नेकपाको वैधानिकता समाप्त भएसँगै थप अन्योलको वातावरण सिर्जना भएको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा अहिलेको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्यामा निकास दिन माग गर्नुभएको छ । त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटकबीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्न उपयुक्त हुने केसीको सुझाव छ । वक्तव्यमा भनिएको छ, नेकपाको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । सर्वोच्च अदालतको त्यो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संगठनात्मक एकता भई निर्माण भएको नेकपा (नेकपा) को वैधानिकता समाप्त भएको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी तरिकाले संसदको विघटन गरेर देशमा एक प्रकारको राजनीतिक अस्थिरता, अन्यौल र प्रतिगामी खतरा उत्पन्न भएको थियो । त्यस विषयमा सर्वोच्च अदालतले दिएको निर्णयले संसदको पुनस्र्थापना भएको थियो । त्यो सकारात्मक कुरा थियो । अहिले नेकपाको वैधानिकता समाप्त भएको स्थितिमा संसदमा कुनै पनि पार्टीको बहुमत रहेन । त्यो स्थितिमा झन राजनीतिक र कानूनी जटिल समस्या, अस्थिरता र अन्यौलता बढेको छ । संसदको विघटन र नेकपा भित्रको अन्तरविरोध वा कलहको मुख्य कारण केपी ओलीको व्यक्तिवादी, अराजक कार्यशैली नै बढी जिम्मेवार थियो । अहिले पनि उनी नै बढी जिम्मेवार छन् । यसप्रकारको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर यो समस्यामा निकाश दिनु पर्दछ । त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटक बीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्नु नै उपयुक्त विकल्प हो । त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नु पर्छ । यसप्रकारको हाम्रो विचारको मुख्य उद्देश्य नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा पैदा हुन्छ भन्ने हो । ...

निर्वाचन आयोगको निर्णय : प्रचण्ड–माधव हारेको ईश्वर पोखरेलको निष्कर्ष

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय र पार्टीको भविष्यबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् । मंगलबार फेसबुकमा लामो टिप्पणी लेख्दै उनले माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखा परेको चरम अराजक, चरम गुटबन्दी र हावी हुन पुगेको फुटवादी गतिविधिका कारण सिर्जना हुन पुगेको गम्भीर अवस्थामाथि औंला ठड्याएको उल्लेख गरेका छन् ।निर्वाचन आयोगले आफ्नो फैसलामार्फत तत्कालीन नेकपा (एमाले) र

महामारी र भोकमरी न्यूनीकरणका लागि कृषि

कृत्रिम अभाव खडा गरेर महँगीको वातावरण सिर्जना गर्ने र अराजक स्थिति पैदा गर्नेलाई सरकारले केही गर्न सकेको छैन । कृषिबिनाको मानव जीवन सम्भव छैन भन्ने थाहा हुँदाहुँदै पनि कृषि राज्यको प्राथमिक क्षेत्रमा पर्न नसक्नु ज्यादै गम्भीर र सोचनीय कुरा हो । कृषिलाई देशको मुख्य मेरुदण्ड मानिन्छ, तर पनि त्यो मेरुदण्ड त्यति बलियो र भरपर्दो बन्न […]

अराजक सरकार

प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिपक्षी दललाई अराजकता सिर्जना गरेको आरोप लगाइरहेका छन् । कुनै दिन