कृत्रिम अभाव खडा गरेर महँगीको वातावरण सिर्जना गर्ने र अराजक स्थिति पैदा गर्नेलाई सरकारले केही गर्न सकेको छैन । कृषिबिनाको मानव जीवन सम्भव छैन भन्ने थाहा हुँदाहुँदै पनि कृषि राज्यको प्राथमिक क्षेत्रमा पर्न नसक्नु ज्यादै गम्भीर र सोचनीय कुरा हो । कृषिलाई देशको मुख्य मेरुदण्ड मानिन्छ, तर पनि त्यो मेरुदण्ड त्यति बलियो र भरपर्दो बन्न […]