बालेनले अराजक गतिविधि बढाए : मीनबहादुर विश्वकर्मा

काठमाडौँ– सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधि बढाइरहेको टिप्पणी गरेका छन । काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदा हुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएको भन्दै आपत्तिसमेत जनाए । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन […]

सम्बन्धित सामग्री

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।विधेयकमाथिको सामान्य छलफलमा सांसद मीनबहादुर विश्वकर्मा, शेरबहादुर तामाङ, गोकुलप्रसाद बाँस्कोटा, दिव्यमणिराज भण्डारी र यशोदा गुरुङ सुवेदीले बोलेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २१ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।&nb

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर सिंहदरबार पुगे

काठमाडौं, १५ भदौ । संसदको महाअभियोग सिफारिस समितिमा बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सिंहदरबार पुगेका छन् । गत फागुनमा सत्तारुढ दलका सांसदले राणाबिरुद्ध महाभियोग दर्ता गरेका थिए । राणाविरुद्ध अध्ययन गर्न ११ सदस्यीय समितिको गठन गरिएको छ । जसमा एकवाल मियाँ, मीनबहादुर विश्वकर्मा, लालबाबु पण्डितलगायतका नेताहरु रहेका छन् ।

कांग्रेस प्रमुख सचेतक र सचेतकमा चित्रलेखा यादव र मीनबहादुर नियुक्त

काठमाडौँ – नेपाली कांग्रेसको प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन्। नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई आज सो जिम्मेवारी दिएका हुन्। यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन्। सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त थियो।

यौन हिंसाका घटनामा उजुरीको हदम्याद हटाउनु हुँदैन : मीनबहादुर विश्वकर्मा

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौन हिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाई मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन नमिल्ने बताएका हुन् । उनले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरुले उजुरी दिन नसक्ने

बलात्कार घटनामा उजुरीका लागि हदम्याद हटाउन मिल्दैनः मिन विश्वकर्मा

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा उभिएका छन्।...

भ्रमको बिस्कुन उठाउन व्याख्यात्मक टिप्पणी गर्नु परेको हो : मीनबहादुर विश्वकर्मा

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मीनबहादुर विश्वकर्माले अमेरिकाबाट नेपालको सार्वभौम सत्ता र स्वाभिमानमा कुनै आँच नआउने दाबी गरेका छन् ।प्रतिनिधिसभामा एमसीसी सम्झौताको व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै विश्वकर्माले भने, ‘नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र हो भनेर संयुक्त राष्ट्रसंघमा प्रस्ताव गर्ने, नेपालको विकासमा ठुलो सहयोगी अमेरिकाले नेपाल र नेपाली जनताको हितमा प्रदान गरेको अनुदानको विषयमा भ्रम फैलाइएको छ ।’उनले दुई ठुला छिमेकीको तुलनामा नेपालको आर्थ

देउवाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा यी १० नेता मनोनित

मनोनित हुनेमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहेका छन् ।