बढ्दो कोरोना संक्रमण : फेरि होला लकडाउन ?

नेपालमा फेरि कोरोना संक्रमण बढेसँगै सरकार चनाखो बनेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् । उनले  बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए । यही पुस २२ गते ५४०...

सम्बन्धित सामग्री

चीनमा कोरोना संक्रमण बढेपछि पुन: लकडाउन

काठमाडौं । चीनको छङ्तु शहरमा कोरोना संक्रमण बढेपछि बिहिबार साँझदेखि फेरी लकडाउन गरिएको छ । त्यहाँको सरकारले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन समेत आग्र गरेको हाे । छङ्तुका हेल्थ कमिशन निर्देशन याङ चियोङले संक्रमण दर तीव्र रुपमा फैलिरहेको बताएका छन् । साथै जोखिम क्षेत्रहरु बढिरहेकाले खाना र सामान प्याकिङ गरेर खान लाने बाहेक […]

कोरोना संक्रमण बढेपछि चीनको चेङ्दुमा लकडाउन

चीनको चेङ्दुमा कोरोना संक्रमणदर बढेपछि लकडाउन गरिएको छ। पछिल्लो हप्ता ७६६ जनामा कोरोना पोजेटिभ देखिएपछि बिहीवार साँझ ६ बजेपछि अतिआवश्यक काम नपरेसम्म घरबाहिर ननिस्कन त्यहाँको स्थानीय सरकारले आग्रह गरेको हो। उक्त निर्णयपछि सिचुवान प्रान्तका २ करोड बढी मानिस घरबाहिर निस्कन पाउने छैनन्। बिहीवारमात्र चेङ्दुमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको…

चीनको वुहानमा फेरि लकडाउन

१२ साउन, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको […]

चीनमा कोरोना संक्रमण तीव्र, ४६ सहरमा लगाइयो लकडाउन

चीनमा कोरोना संक्रमण तीव्र हुँदै जाँदा लकडाउन लगाइएका सहरको संख्या ४६ पुगेको छ। चीनमा ५ दिनभित्रै थप २० सहरमा लकडाउन लगाउनु परेको हो।

कोरोना संक्रमण रोकथाम गर्न ‘लकडाउन’ गर्ने अधिकार सिडीओलाई

काठमाडौँ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ लगायत सबै किसिमका प्रतिकार्य योजना लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सम्बन्धित जिल्लाको संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरेर स्थान विशेष आधारमा ‘लकडाउन’ र ‘निषेधाज्ञा’ लगायत प्रतिकार्य योजना लागू गर्ने जिम्मा प्रजिअको नेतृत्वमा रहेका जिल्लास्थित संयन्त्रलाई दिइएको हो । ‘कोभिड संक्रमणको स्थानीय अवस्था […]

कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन

एजेन्सी, ८ पुस। कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन गरिएको छ । एक करोड ३० लाख जनसंख्या भएको उक्त शहरमा मानिसहरुलाई घरमै बस्न भनिएको चिनियाँ संचारमध्यमहरुले जनाएका छ । डिसेम्बर ९ यता साङ्सी प्रान्तको सियानमा १ सय ४३ जनामा ​​कोरोना संक्रमण देखिएको छ । हिजो (बुधबार) शहरमा लगाइएको नयाँ प्रतिबन्ध अनुसार प्रत्येक दुई […]

कोरोना संक्रमण देखिएपछि चीनमा ४० लाख जनसंख्या भएको एउटा शहरमा पुनः लकडाउन

कोरोना संक्रमण देखिएपछि चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो ।  जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाँसू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ । […]

इटहरी उपमहानगरद्वारा एक साता ‘लकडाउन’ घोषणा

कोरोना संक्रमण बढेपछि इटहरी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द (लकडाउन)को घोषणा गरेको छ।

बेलायतमा कोरोना संक्रमण अप्रिलयताकै उच्च, लकडाउन लम्बिने सम्भावना

लण्डन । बेलायतमा कोरोना संक्रमण दर  निरन्तर उकालो लाग्दै गएको छ । दैनिक संक्रमण बढ्न थालेपछि सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना लम्बिन सक्ने सम्भावना बढेको छ  ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार शुक्रबार  चार  हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत अप्रिल १ तारिक पछिकै उच्च हो । बिहीबार तीन हजार ५४२ रहेको संक्रमितको संख्या एकैदिनमा ६ सय भन्दा बढी थपिएको छ । यससँगै बेलायतमा