सत्तारुढ गठबन्धनमा सहमति : नेकपा एकीकृत समाजवादीलाई प्रदेश १ र बागमतीको मुख्यमन्त्री
नेकपा एकीकृत समाजवादीले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा दुई प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको...
काठमाण्डाै – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।
९३ सदस्यीय प्रदेश सभामा ५९ प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले सदनमा राखेको प्रस्तावको पक्षमा मत दिएका हुन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का ३२ प्रदेश सांसदले भने मुख्यमन्त्रीले सदनमा राखेको प्रस्तावको विपक्षमा मत दिएका छन् । कांग्रेसका सांसद प्रदीपकुमा सुनुवार अनुपस्थित हुनुहुन्थ्याे ।
मुख्यमन्त्री कार्कीले प्रदेशलाई सक्षम, सबलीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बताउनुभयो । उ...
मोरङ – नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ। समाजवादी सुनसरी जिल्ला कमिटीको शनिबार सम्पन्न बैठकले मुख्यमन्त्री राईसहित अन्य ३ जनाको नाम प्रतिनिधि सभाका लागि सिफारिस गरेको छ। बैठकपछि जिल्ला कमिटी सचिव वसन्त सुवेदीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ बाट मुख्यमन्त्री राईसहित […]
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको वडामा नेपाली काँग्रेसले जितको छ। मुख्यमन्त्री राई नेकपा (एकीकृत समाजवादी)का सचिव समेत हुन्।भोजपुरको षडानन्द नगरपfलिका-११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपालकुमार कार्कीले जितेका छन्। उनले ६ सय ९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)का मिलन विष्टले ३७७ मत प्राप्त गरेका छन्।एमालेका ज्ञानेन्द्रप्रसाद दाहालले २ सय १० मत प्राप्त गरेका छन्। षडानन्द नगरपालिकाको १, ५, ७, १०, १२ र १४ नम्बर वडा एमालेले जितेको छ।
प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्र राईको वडामा नेपाली काँग्रेसले जितेको छ । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपाल कुमार कार्कीले जितेका हुन् । कार्कीले ६ सय ९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)का मिलन विष्टले ३७७ मत ल्याएका छन् ।उक्त वडामा नेकपा एमाले तेस्रो स्थानमा रहेको छ । एमालेका ज्ञानेन्द्रप्रसाद दाहालले २ सय १० मत प्राप्त गरेका छन् । षडानन्द नगरपालिकाको १, ५, ७, १०, १२ र १४ नम्बर वडा एमालेले
विराटनगर- प्रदेश १ मा तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन् । एमाले विभाजन भएसँगै आचार्य अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि विश्वासको मत लिन […]
काठमाडौँ । प्रदेश-१ मा विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने भएको छ। नेकपा एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले आज संसदमा विश्वासको मतको सामना नगर्ने र राजीनामा दिने चर्चासँगै विपक्षी गठबन्धनमा रहेका दलहरूले राईको पक्षमा हस्ताक्षर सङ्कलन थालेका हुन्। सम्बन्धित समाचार : प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने आचार्यले राजीनामा […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी विपक्षी दलहरुले गरेका छन् । विपक्षी गठबन्धनले केही दिनभित्रै आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत […]
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । परिस्थितिमा फेरबदल नभए केही दिनमै गठबन्धन भित्रका दलले अविश्वासको प्रस्ताव पेस गर्ने नेताहरुले बताएका छन् । प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा परेको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । सरकार परिवर्तनको तयारीमा पाँच दलीय गठबन्धन जुटेका छन् ।निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई प्रदेशमा प्रमाणपत्र लिएलगत