प्रदेश १ मा नेकपा एकीकृत समाजवादीले फिर्ता लियो समर्थन

नेकपा (एकीकृत समाजवादी)ले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई दिएको समर्थन फिर्ता लिएको छ।...

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री राईको वडामै काँग्रेस विजयी

प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्र राईको वडामा नेपाली काँग्रेसले जितेको छ । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपाल कुमार कार्कीले जितेका हुन् । कार्कीले ६ सय ९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)का मिलन विष्टले ३७७ मत ल्याएका छन् ।उक्त वडामा नेकपा एमाले तेस्रो स्थानमा रहेको छ । एमालेका ज्ञानेन्द्रप्रसाद दाहालले २ सय १० मत प्राप्त गरेका छन् । षडानन्द नगरपालिकाको १, ५, ७, १०,  १२ र १४ नम्बर वडा एमालेले

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमालेलाई झिनो आश

११ माघ, विराटनगर । प्रदेश १ मा तीन जना राष्ट्रियसभा सदस्यका लागि बुधबार मतदान हुँदैछ । तीन पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनमा रहेको दल नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका एक–एक, नेकपा एमालेका ३ र राप्रपाबाट २ जना उम्मेदवार छन् । प्रदेश १ म मुख्य प्रतिस्पर्धा भने […]

प्रदेश-१ मा ८ जनाको उम्मेदवारी, राप्रपा पनि मैदानमा

२० पुस, विराटनगर । राष्ट्रियसभाका तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश १ मा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार सत्ता गठबन्धनमा रहेको दल नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका एक–एक, नेकपा एमालेका ३ र राप्रपाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका […]

नेकपा(एकीकृत समाजवादी)ले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगायो

काठमाडौँ, १९ पुस। नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाएको छ। पार्टी प्रवक्ता जगननाथ खतिवडाले पाँच जनाको नाम टुंगो लागेको बताए । उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राज्यलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदन कुमार शाहको नाम टुंगो लागेको हो। रिक्त रहेको पदपूर्तिका […]

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी)ले तोक्यो सचिवालय तथा प्रदेश इञ्चार्ज

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले प्रदेश इञ्चार्ज तोकेको छ । अर्को व्यवस्था नभएसम्मका लागि पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ शाह, वाग्मती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत् विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई जिम्मेवारी दिएको छ । पार्टीका केन्द्रीय सदस्य दीलु पन्तका अनुसार सुदूरपश्चिममा इञ्चार्ज पछि […]

प्रदेश १ मा १० प्रदेशसभा सदस्यले रोजे नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ- प्रदेश नम्बर १ मा नेकपा एमालेका १० जना सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले आज प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराएका हुन् । प्रदेशसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्र राईको नेतृत्वमा सनाखत गर्नेमा राजन राई, गणेशकुमार काम्बाङ्ग, सरिता थापा, सावित्रादेवी रेग्मी, खिनु लङ्वा […]

प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का १० जनाले गरे सनाखत

विराटनगर, १६ भदौ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् । प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवालय गएका छन् । सचिवालयबाट फर्केर उनीहरुले पनि सनाखत गर्ने तयारी गरेका छन् । एमालेबाट अलग भएर […]

नेकपा (एकीकृत समाजवादी) निकट १० जना सांसदले छाडे विराटनगर

विराटनगर : बिग होटलमा बसेका नेकपा (एकीकृत समाजवादी) निकट १० जना सांसदले विराटनगर छाडेका छन्।प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको सत्ता ढाल्ने रणनीति बनाउन छलफलका लागि होटलमा बसेका एमालेका राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काम्बाङ्ग, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापालगायत सांसद विराटनगर बाहिर गएको स्रोतले जनाएको छ।सांसदहरूलाई दबाबमा थुनेर होटलमा राखिएको चर्चा चलेलगत्तै विराटनगर छाडेका उनीहरू एकैपट

प्रदेश १ मा एकीकृत समाजवादी र लोसपा दुबै कमजोर!

प्रदेश १ मा नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी दुबै कमजोर देखिएका छन्। थोरै संख्यामा मात्रै नेता कार्यकर्ता मुल पार्टी छाडेर जाने भएपछि दुबै पार्टी प्रदेश १ मा कमजोर देखिएका हु...