काठमाण्डाै – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।
९३ सदस्यीय प्रदेश सभामा ५९ प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले सदनमा राखेको प्रस्तावको पक्षमा मत दिएका हुन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का ३२ प्रदेश सांसदले भने मुख्यमन्त्रीले सदनमा राखेको प्रस्तावको विपक्षमा मत दिएका छन् । कांग्रेसका सांसद प्रदीपकुमा सुनुवार अनुपस्थित हुनुहुन्थ्याे ।
मुख्यमन्त्री कार्कीले प्रदेशलाई सक्षम, सबलीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बताउनुभयो । उ...