काठमाडौँ । प्रदेश-१ मा विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने भएको छ। नेकपा एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले आज संसदमा विश्वासको मतको सामना नगर्ने र राजीनामा दिने चर्चासँगै विपक्षी गठबन्धनमा रहेका दलहरूले राईको पक्षमा हस्ताक्षर सङ्कलन थालेका हुन्। सम्बन्धित समाचार : प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने आचार्यले राजीनामा […]