प्रदेश १ का मुख्यमन्त्री राईको नाम प्रतिनिधि सभा सदस्यमा सिफारिस

मोरङ – नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ। समाजवादी सुनसरी जिल्ला कमिटीको शनिबार सम्पन्न बैठकले मुख्यमन्त्री राईसहित अन्य ३ जनाको नाम प्रतिनिधि सभाका लागि सिफारिस गरेको छ। बैठकपछि जिल्ला कमिटी सचिव वसन्त सुवेदीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ बाट मुख्यमन्त्री राईसहित […]

सम्बन्धित सामग्री

प्रदेश–१ का मुख्यमन्त्री राई सुनसरी–१ बाट सिफारिस

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ। जिल्ला कमिटीको शनिवार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। जसअनुसार मुख्यमन्त्री राईसहित पदमा सुब्बा, लक्ष्मण चौधरी र जीवन राईको नाम सिफारिस गरेको नेकपा एसले जनाएको छ ।

प्रदेश १ नामकरण : मुख्यमन्त्री राई भन्छन्- खराब नाम हुनुभन्दा नहुनु राम्रो

विराटनगर : प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठक पुनः छलफलमा बस्ने गरी टुंगिएको छ।प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरण लागि सहजीकरण गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएका थिए। छलफलमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी थिए।  करिब अढाइ घण्टा लामो छलफल नामकरणको निष्कर्षमा पुग्न थप छलफलको आवश्यकता महशुस भएको भन्दै सरकार र दलहरूले छलफललाई निरन्तरता दिने निर्णयसहित छलफल टुंगिएको हो। प्रदेशको नाम के राख्ने भन्ने विषय