न्यायपालिका शुद्धीकरण लागि शान्ति समाजको अभियान

मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले न्यायपालिकामा शुद्धीकरण हुनुपर्ने माग राख्दै देशव्यापी अभियान सुरु गरेको छ । विश्व मानवअधिकार दिवसको अवसर पारेर सो शाखाले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन र धर्ना गरी अभियानको सुरुआत गरेको हो । त्यसैगरी, समाजका १५ जिल्ला शाखाले पनि आजै धर्ना कार्यक्रम गरी न्यायालय शुद्धीकरणका …

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशबिनाको इजलास ! गोलाप्रथामा गए पनि संवैधानिक इजलास अन्योलमा

न्यायपालिका शुद्धीकरण र अदालतहरूमा हुने विसङ्गति अन्त्यको माग गर्दै कानुन व्यवसायीहरूले आन्दोलन थालेको एक महिना पुग्यो । कात्तिक ७ गतेदेखि औपचारिकरुपमा आन्दोलनको सुरुवात गरेको नेपाल बार एसोसिएसन यतिबेला प्रधानन्यायाधीशको राजीनामालाई एकसुत्रीय माग बनाउँदै अगाडि बढेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकै कारण न्यायपालिकामा विसङ्गति र बिचौलियाको बिगबिगी भएको तथा भ्रष्टाचार बढेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको बहिर्गमनलाई नै मुख्य एजेण्डा बनाएको छ ।तर, प्रधानन्यायाधीश जबराले

बारको आन्दोलन कायमै, आइतबार बन्दीबाहेकका अन्य मुद्दामा सुनुवाइ नहुने

न्यायपालिका शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेको छ । न्यायाधीश तथा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटको भित्रपट्टि कानून व्यवसायीहरुले आन्दोलन र नाराबाजी गरेका हुन् । धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताए । उनले भने, ‘यो आन्दोलन कुनै व्यक्तिप्रति लक्षित होइन । तर अहिलेकै प्रधानन्यायाधी

न्यायाधीशहरुको बैठक बस्दै, फुलकोर्ट बोलाउन प्रधानन्यायाधीशलाई आह्वान गर्ने

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले बैठक बसी फुलकोर्ट राख्न प्रधानन्यायाधीशलाई आग्रह गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरु बैठकमा बसी सर्वोच्चको पूर्ण बैठकका लागि प्रधानन्यायाधीशलाई आह्वान गर्ने तयारी भएको एक न्यायाधीशले रातोपाटीलाई बताए ।न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यका लागि भन्दै लामो समयदेखि सर्वोच्चका न्यायाधीश तथा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायत आन्दोलनमा होमिएको छ । तर तीन साता लामो आन्दोलनमापनि प्रधानन्यायाधीशले राजीनामा नदिएपछि जनताका मुद्दा हेर्न नभ

न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाकाे माग

विज्ञप्तिमा भनिएको छ, ‘एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस सुधार आउनेछैन, तर त्यो सुधारको प्रस्थान बिन्दु भने बन्न सक्छ।

न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न माग

काठमाडौँ – विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र पक्षले न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएका बेला मिश्र पक्षले सो माग गरेको हो ।  ‘एक जना पात्रलाई पदबाट हटाएर मात्र न्य…

‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठन गर्न माग

विवेकशील साझा पार्टीले ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठन गर्न माग गरेको छ।  सो पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्तिमार्फत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरूको बेन्च बहिष्कार र कानुन व्यवसायीहरूको आन्दोलनका कारण चुलिएको सङ्कटप्रति चिन्ता व्यक्त गर्दै जारी समस्या समाधान गर्न ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठन गर्न माग गरेका हुन् । ‘एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस

विवेकशील साझाले भन्यो- ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठन गर

विवेकशील साझा पार्टीले न्यायपालिकामा देखिएको समस्याको स्थायी समाधानका लागि ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठन गर्न माग गरेको छ ।  शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै संसद् र सरकारको सिफारिसमा राष्ट्रपतिबाट उच्चस्तरीय आयोग गठन गर्न माग गरेको हो । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा निष्पक्ष पूर्व न्यायाधीश एवम् वरिष्ठ अधिवक्ताहरू सदस्य रहने गरी उच्चस्तरीय आयोग गठन गर्न र उक्त आयोगले न्यायाधीश नियुक्तिको हालको प्रक्रिया र संवैधानिक व्यवस्थाको गम्भीर पुनरावलोकन गरी समग्र न्यायपालिकाको शुद्धीकरण...

न्यायपालिका खतरामा परेको अनुभव भएको छ : वरिष्ठ अधिवक्ता ढुंगाना

१४ कात्तिक, काठमाडौं । पूर्वसभामुख वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले संविधानले परिकल्पना गरेका संस्थाहरु बिटुलिन थालेकाले शुद्धीकरण अभियान शुरु गरेको बताएका छन् । आइतबार नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै शुरु गरेको धर्नामा सहभागी भएका उनले अहिले न्यायपालिका खतरामा रहेको अनुभव भएको बताए । ‘संविधानले निर्माण गरेका संस्थाहरु संविधानको अपेक्षा बमोजिम चलेका छैनन्, […]

‘विवादास्पद फैसला छानबिन गर्न समिति बनाऔं’

रञ्जन कोइराला जोडिएको मुद्दामा विवादास्पद फैसलापछि कानून व्यवसायीहरुले शुरु गरेको न्यायपालिका शुद्धीकरण अभियानले बहस बहिस्कारदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्नुपर्नेसम्मको माग अघि सार्ने संकेत देखाएको छ । ६ कात्तिक, काठमाडौं । न्यायपालिका शुद्धीकरण अभियान शुरु गरेका कानून व्यवसायीहरुले सर्वोच्च अदालतबाट हालै भएका विवादास्पद फैसला र आदेशको छानविन गर्न न्यायाधीशको नेतृत्वमा वरिष्ठ अधिवक्ता रहेको अध्ययन समिति गठन […]

न्यायको आत्मा, स्वतन्त्र न्यायपालिका

न्यायपालिका शुद्धीकरण अभियानले केही तरंगहरू सिर्जना गरेको महसुस हुन थालेको छ । केहीले यसलाई पद प्रतिष्ठा