‘लकडाउन’को मारमा परेका नगरका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’का कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका ११ वटा वडाका विपन्न परिवारलाई नगरपालिकाले बैसाख ७ गतेदेखि खाद्यान्न वितरण सुरु गरेको हो ।

सम्बन्धित सामग्री

वडाध्यक्ष थापाद्वारा दसैँ भत्ताको रकमबाट विपन्नलाई खाद्यान्न वितरण

प्रति एक परिवार एक बोरा चामल, दाल र एउटा खुकुरा वितरण कञ्चनपुरको एक जनप्रतिनिधीले आफुले पाएको दसै‌ँ भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन्। भीमदत्त नगरपालिका( ११का वडाध्यक्ष प्रकाश थापाले आफुले पाएको...

दशैँका लागि  विपन्न परिवारलाई खाद्यान्न

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकाले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। आर्थिक अवस्था अत्यन्त कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई चाड दशैँलाई मद्देनजर गर्दै खाद्यान्न वितरण गरेको हो।नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई केजी दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) मानबहादुर गिरीले जानकारी दिए। आर्थिक अभावका कारण घरमा चुह्लो बल्न धौ धौ परेका विपन्न परिवारलाई थोरै भए पनि चाडबाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत

सोलुखुम्बुका विपन्न परिवारलाई कम्बल र खाद्यान्न

सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका चिसोबाट प्रभावित विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । जिल्ला विपद् कोषबाट खर्च हुने गरी प्रशासन कार्यालय सोलुखुम्बुले तिङ्लाका २५ घर विपन्न परिवारलाई आइतबार एक÷एकवटा फाइबरको कम्बल र ३०/३० केजी चामल सहयोग गरेको हो । गृहमन्त्री बालकृष्ण खाँड र गृह सचिवको […]

विपन्न परिवारलाई खाद्यान्न वितरण

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाका एक निर्माण व्यवसायीले आफ्नो वडाभित्रका विपन्न परिवारलाई प्रति परिवार १५ किलोका दरले चामल वितरण गरेका छन् ।...

विपन्न परिवारलाई खाद्यान्न वितरण

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी (निषेधाज्ञा) का कारण जिल्लामा विपन्न परिवारलाई छाक टार्न मुस्किल भएपछि थ्रिडिभिएल क्रियशन टिम नामक एक गैरसरकारी संस्थाले जिल्लामा खाद्यान्न वितरण गर्ने कार्य शुरु गरेको छ ।           उक्त संस्थाले आदर्श गाउँपालिका–२ बाबनकाँडाबाट अभियानको शुरुआत गरेको छ । सो वडामा आर्थिक अवस्था कमजोर भएका, खाद्यान्न अभाव भएका १० विपन्न परिवारलाई चामल वितरण गरिएको राहत कार्यक्रमका संयोजक खेमराज ओझाले जानकारी दिनुभयो । अभियानका क्रममा प्रतिपरिवार २५÷२५ किलो चामल वितरण गरिएको हो । सो गाउँपालिकाका सातवटै वडामा उक्त कार्यक्रम सञ्चालन गरिने भएको छ ।

जाजरकोटका ८२२ विपन्न परिवारलाई  खाद्यान्न सहयोग

जाजरकोट : जिल्लाको छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ। आफ्नै जमिनमा उत्पादित अन्नले ६ महिना खाना नपुग्ने छेडागाड नगरपालिकाभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो।प्रतिपरिवार रु १० हजार ८ सय १५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा यूवा संरक्षण मञ्चका जाजरकोट छवि पन्तले जानकारी दिए।कोभिडका कारण समस्यामा परेर हैरानी व्यहोरेका  विपन्न सर्वसाधारणलाई सेभ द चिल्डेन , पाँचतारा युवा संरक्षण मञ्च जाजरकोट अवसर परियोजनाले खाद्यान्न उपलब्ध गराए

धरानमा विपन्न परिवारलाई रासन कार्ड विरतण

कोरोना महामारीले गर्दा गत चैत ११ देखि नेपालमा लकडाउन हुँदा विपन्न परिवारको विजोग भयो । त्यसबेला सरकारले स्थानीय तहमार्फत वडाहरुमा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण अभियान चलेको थियो ।...