धरानमा विपन्न परिवारलाई रासन कार्ड विरतण

कोरोना महामारीले गर्दा गत चैत ११ देखि नेपालमा लकडाउन हुँदा विपन्न परिवारको विजोग भयो । त्यसबेला सरकारले स्थानीय तहमार्फत वडाहरुमा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण अभियान चलेको थियो ।...