नेशनल माइक्रोफाइनान्सले गर्यो अति विपन्न परिवारलाई ४८ लाख रूपैयाँ बराबरको खाद्यान्न वितरण

काठमाडाैं - नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले अति विपन्न परिवारलाई हालसम्म ४८ लाख रूपैयाँ बराबरको खाद्यान्न वितरण गरेको छ । संस्थाले स्थानिय निकायहरुको समन्वयमा हालको विपद अवस्थामा दैनिक दुई छाक टार्न पनि समस्यामा ...