प्रहरीको गाडीबाट हाम फालेर भागे मुखिया

बलात्कार मुद्दाका अभियुक्त धनुषाका राजाबाबु मुखिया प्रहरीको गाडीबाट हाम फालेर फरार भएका हुन्।

सम्बन्धित सामग्री

प्रहरी देखेपछि झोला फ्याँकेर भागे कस्तुरीको बिना बोक्ने गिरोह

काठमाडौँ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना बरामद गरेको छ।प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले बरामद गरेको उक्त बिनाको तौल ८१ ग्राम रहेको जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला फालेर भागेका थिए। उक्त झोला हेर्दा कस्तुरीको बिना फेला परेको र आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ।

वीरगञ्जको बाल सुधार गृहबाट २ जना कैदीबन्दी भागे

काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी भागेका छन् । आज शुक्रवार बिहान सुधार गृहको छतबाट हाम फालेर दुई जना भागेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले जानकारी दिनुभयो । फरार भएकाहरू कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा ल्याइएका बाल कैदीबन्दी रहेका उहाँले बताउनुभयो । यसअघि भक्तपुरमा रहेको बाल सुधार गृहमा झडप भएपछि केहीलाई पर्सा लगिएको थियो । भक्तपुरका कैद...

सप्तरीमा अख्तियारको टोली देखेपछि घुस रकम फालेर भागे सब-ईन्जिनियर साफी

जनकपुरधाम । सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाईका सब-ईन्जिनियर अजय कुमार साफीले लिएको घुस रकम अख्तियारको टोलीलाई देखेपछि फालेर भागेका छन् । सिरहाको नवराजपुर गाउँपालिका १ स्थित विद्यालयमा भवन निर्माण गरेको रकम निकासाका लागि उपभोक्तासंग सब-ईन्जिनियर साफीले ८० हजार रूपैया घुस मागेका थिए । तर उपभोक्ताले ७५ हजार घुस दिन तयार भएपछि सब-ईन्जिनियर साफीले बोलाएर तत्काल […]

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हतकडीसहित नदीमा हाम फालेर भागे

धनगढी । कैलालीमा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हतकडीसहित फरार भएका छन् ।  कैलालीको जोशीपुर गाउँपालिका–४ वाणी बस्ने २८ वर्षीय अभियुक्त शंकर चौधरी हतकडीसहित पथरैया नदीमा हाम फालेर फरार भएका हुन् ।   शंकरले आफ्नै बुवालाई कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलीले शंकरलाई हतकडी...

प्रहरीकै गाडीबाट हाम फालेर भागे अभियुक्त

कोरोना परीक्षणका लागि अस्पताल  गएर फर्कने क्रममा एक अभियुक्त भागेका छन् । जबर्जस्तीकरणी मुद्दाका अभियुक्त बिनोद परियार शुक्रबार दिउँसो प्रहरीको गाडीबाट हाम फालेर भागेका हुन् ।  महानगरीय प्रहरी वृत्त जनसेवाले उनलाई...

कमलादी 'सुन' प्रकरण : नवलपरासीबाट तीन पक्राउ

कमलादी 'सुन' प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन्। ५ सय ग्राम सुन, २ नाल पेस्तोल, १४ केजी ५ सय ग्राम चाँदी प्रहरी चेकीङको क्रममा सडकमा फालेर भागे भनिएका तीन जनालाई प्रहरीले पूर्वी नवलपरासी पक्राउ गरेको हो।