बालसुधार गृहको छतबाट हाम फालेर चार जना भागे,घाइते अबस्थामा प्रहरीले नियन्त्रणमा लियो

काठमाडौंः बालसुधार गृहको छतबाट हाम फालेर चार जना बाल बिज्याइकर्ताहरु भागेका छन्। मोरङको विराटनगर महानगरपालिका वडा नम्वर ३ स्थित बालसुधार गृहको छतबाट भागेका हुन्। शनिवार दिउँसो सवा ३ बजे उनीहरु छत माथिबाट हाम फालेर भागेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मन्जिल मुकारुङले जानकारी दिए। फरार रहेका चार जनामध्ये एक जनालाई तत्कालै…

सम्बन्धित सामग्री

सडकमा कुखुरा फालेर व्यवसायी आन्दोलित

भारतबाट अवैधरूपमा हुने कुखुरा तस्करीको मार खेपिरहेका कुखुरा व्यवसायीहरूले सडकमा कुखुरा फालेर आन्दोलन सुरु गरेका छन्। बिहीबार दिउँसो नेपालगन्जस्थित गणेशमान चोकको सडकमा कुखुरा फालेर उनीहरूले आन्दोलन गरेका हुन्।...

सडकमा कुखुरा फालेर व्यवसायी आन्दोलित

भारतबाट अवैधरुपमा हुने कुखुरा तस्करीको मार खेपिरहेका कुखुरा व्यवसायीहरुले सडकमा कुखुरा फालेर आन्दोलन सुरु गरेका छन्।...

जब शाहरुखको बङ्गलामा हाम फालेर छिरे दुई व्यक्ति...

बलिउड अभिनेता शाहरुख खानको बङ्गला मन्नतमा दुई व्यक्ति हाम फालेर छिरेका छन्। भारतिय सञ्चार माध्यमहरुका अनुसार मन्नतमा हाम फालेर छिरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।...

दाङ : अदालतकाे दुई तलामाथिबाट हाम फालेर भागेका विश्वकर्मा पक्राउ

दाङ - जिल्ला अदालत दाङको दुई तला माथिबाट हाम फालेर भागेका लक्ष्मण विश्वकर्मा पक्राउ परेका छन्। म्याद थपका क्रममा बिहीवार बेलुका जिल्ला अदालत कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका विश्वकर्मालाई प्रहरीले गएराति दाङको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई बुधवार सुन चोरी आरोपमा पक्राउ गरिएकाे थियाे । बिहीवार म्याद थपका लागि जिल्ला अदालत कार्यालय लगिएको बेला उनी शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए । फरार भएलगतै डीएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलील...

सेती नदीमा हाम फालेर एक महिला बेपत्ता, खोजी कार्यका लागि प्रहरी टोली परिचालन

डोटी : डोटीको दिपायलस्थित सेती नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्। आज दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए। उनले भने, ‘नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि…

घरको छतबाट हाम फालेर वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीद्वारा आत्महत्या

वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा प्रसाद चतुर्वेदीले घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन्। उनले आज बिहीबार बिहान सात बजे चावहिलस्थित गौतम अग्रवालको निर्माणाधीन घरबाट हाम फालेर आत्महत्या गरेका हुन्। महानगरीय प्रहरी...

कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता

रामपुर । कालीगण्डकीको पुट्टारघाट पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । तनहुँ घिरिङ गाउँपालिका–१ पुट्टार निवासी अन्दाजी ४८ वर्षीय विष्णुभक्त सिग्देल हिजो (आइतबार) दिउँसो करिब ३ बजेको समयमा पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । पाल्पा रामपुर बेझाड बजारमा होटल व्यवसाय गर्दै आएका सिग्देल आइतबार मात्रै पुट्टारस्थित घरमा गएको पारिवारिक स्रोतले जनाएको छ […]

कालीगण्डकीमा हाम फालेर बागलुङकी एक महिला बेपत्ता

बागलुङ नगरपालिका—९ तित्याङकी मानसिक समस्याको औषधी सेवन गर्दै आएकी ५० वर्षीया टिका थापा कालिगण्डकीमा हाम फालेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।...

सेती नदीमा हाम फालेर एकजना बेपत्ता

बझाङ : बझाङमा सेती नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन्। हाम फालेर बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका — ११ काप्रिकोटका ६० वर्षीय धर्मराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख  रुपक खड्काका अनुसार हामफाल्नुको कारण भने अझैसम्म खुल्न सकेको छैन।  ‘हाम फाल्नुको कारण अझैसम्म खुल्न सकेको छैन्,’ उनले भने, ‘अनुसन्धान हुँदैछ।’ स्थानीयले कपडेको झोलुङ्गे पुलबाट सेती नदीमा हाम फालेर बेपत्ता भएको खबर