घुस लिएको ८ लाख बाटो छेउमा फालेर भागे गाउँपालिका अध्यक्ष, चालक अख्तियारको फन्दामा !

धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत घुसबापत बुझेको ८ लाख रुपैयाँ बाटोको छेउमा फालेर भागेका छन् ।भवन निर्माण सम्पन्न प्रमाण पत्र दिने प्रयोजनका लागि ८ लाख घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोली देखेपछि अध्यक्ष राउत पैसा सडक छेउमा फालेर भागेका हुन् ।अख्तियारले उक्त रकम...

सम्बन्धित सामग्री