सप्तरीमा अख्तियारको टोली देखेपछि घुस रकम फालेर भागे सब-ईन्जिनियर साफी

जनकपुरधाम । सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाईका सब-ईन्जिनियर अजय कुमार साफीले लिएको घुस रकम अख्तियारको टोलीलाई देखेपछि फालेर भागेका छन् । सिरहाको नवराजपुर गाउँपालिका १ स्थित विद्यालयमा भवन निर्माण गरेको रकम निकासाका लागि उपभोक्तासंग सब-ईन्जिनियर साफीले ८० हजार रूपैया घुस मागेका थिए । तर उपभोक्ताले ७५ हजार घुस दिन तयार भएपछि सब-ईन्जिनियर साफीले बोलाएर तत्काल […]

सम्बन्धित सामग्री

घुससहित वडा अध्यक्ष पक्राउ

जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष तारा कार्की घुस रकम सहित सोमबार पक्राउ परेका छन्।

दुई लाख घुस लिन आएका प्रहरी लेखापाल पक्राउ

काठमाडौं : जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल विनोद विष्ट घुस रकमसहित रंगेहात समातिएका छन्। घुस रकम लिन काठमाडौं आएका नायव निरीक्षक (सब-इन्स्पेक्टर) विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो। उनले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीबाट २ लाख लिएका हुन्। सोही रकम लिन काठमाडौं आएका उनलाई नयाँ बानेश्वरको एक रेष्टुरेन्टबाट १ लाख ५० हजार रूपैयाँको चेक र ५० हजार रूपैयाँ नगदसहित अख्तियारले नियन्त्रणमा

थुनुवा छुटाइदिने भन्दै घुस रकम माग्ने व्यक्ति पक्राउ

दाङ- थुनुवा छुटाइदिने भन्दै घुस रकम लिने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय, दाङमा रहेका थुनुवा छुटाइदिने भन्दै उनीहरूका अभिभावकसँग घुस रकम लिने तुलसीपुर उपमहानगरपालिका-८ का २० वर्षीय प्रतिक बस्नेतलाई प्रहरीले पक्राउ गरेकाे हाे। जिल्ला प्रहरी कार्यालय, दाङमा रहेका थुनुवाहरू छुटाइदिने भन्दै अभिभावकसँग ५० हजार घुस लिने बस्नेतलाई प्रहरीले प्युठानकाे बिजुवारबाट […]

सेवाग्राहीसँग घुस लिने इन्जिनियर अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले शुक्रबार इन्जिनियर डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।  सेवाग्राहीसँग लिएको पचास हजार रुपैयाँसहित डाँगीलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

३ लाख घुस सहित विद्यालयका प्रधानाध्यापक पक्राउ

रौतहट । रौतहटको इशनाथ नगरपालिकाको एक विद्यालयका प्रधानाध्यापक र सोही बिद्यालयका कार्यालय सहयोगी तीन लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । इशनाथ नगरपालिकाको घिउराटोलमा रहेको श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान […] The post ३ लाख घुस सहित विद्यालयका प्रधानाध्यापक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर घुससहित रङ्गे हात पक्राउ

रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेका छन्।...

उदयपुरमा प्रहरीलाई २५ हजार घुस दिन खोज्ने पक्राउ

घुस दिन खोजेको आरोपमा उदयपुर प्रहरीले मदिरा कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीलाई २५ हजार घुस रकम अफर गरेपछि त्रियुगा नगरपालिका–११ बस्ने टिका बहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।साउन ३ मा प्रहरीले ज.१च १५४६ नम्बरको बोलेरो पिक अपमा ल्याएको भन्सार छलीको सामान नियन्त्रणमा लिएको थियो । सो सामान छुटाउन बस्नेतले प्रहरी कर्मचारीलाई घुस अफर गरेका थिए । मदिराजन्य सामग्री छुटाउन घुस दिन खोज्ने बस्नेतलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उदयपुरका एसपी सुवासचन्द्र

४० हजार घुस रकम सहित सव डिभिजन वन कार्यालय धादिङका प्रमुख अख्तियारको नियन्त्रणमा

४० हजार घुस रकम सहित सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख अख्तियार दुरुपयोग आयोगको नियन्त्रणमा परेका छन् । अख्तियारले निलकन्ठ सव डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत आठौँ तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेललाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।  सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने ४० हजार रुपैयाँ दिनुपर्छ भनी घुस/रिसवत माग गरेको पाइएको अख्तियारले जनाएको छ ।  अख्तिय...

८ लाख घुस रकम फालेर भागेका आरोपी पालिका अध्यक्ष राउत ३ महिनापछि घर फर्किए

घुस रकम फालेर फरार भएको आरोप लागेका धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत घर फर्केका छन्

घुस रकमसहित जिल्ला अदातल रुपन्देहीका २ जना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्ला अदालतका २ जना नापी निरीक्षक घुस रकमसहित नियन्त्रणमा लिएको छ ।  आयोगले अदालतका नापी निरीक्षकद्वय सुमित चौलागाईं र मनोज थापालाई ५ हजार घुस रकम सहित शुक्रवार पक्राउ परेका हुन् । आयोगले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । रुपन्देही कोटहीमाई गाउँपालिका वडा नम्बर १ बोगडियाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।