प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हतकडीसहित नदीमा हाम फालेर भागे

धनगढी । कैलालीमा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हतकडीसहित फरार भएका छन् ।  कैलालीको जोशीपुर गाउँपालिका–४ वाणी बस्ने २८ वर्षीय अभियुक्त शंकर चौधरी हतकडीसहित पथरैया नदीमा हाम फालेर फरार भएका हुन् ।   शंकरले आफ्नै बुवालाई कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलीले शंकरलाई हतकडी...

सम्बन्धित सामग्री

दुई दिनमै ४२ जना फरार अभियुक्त प्रहरी नियन्त्रणमा

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले दुई दिनमा ४२ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ । जिल्ला अदालत चितवनबाट सजाय तोकिएका अभियुक्तलाई माघ ८ र ९ गते चितवनका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा पर्नेमा लागूऔषध, सवारी ज्यान मुद्दा, चेक बाउन्स, कतव्य ज्यान मुद्दालगायतका अभियुक्त रहेको जिल्ला प्रहरी कार्या...

दुई दिनमै ४२ जना फरार अभियुक्त प्रहरी नियन्त्रणमा

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले दुई दिनमा ४२ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ । जिल्ला अदालत चितवनबाट सजाय तोकिएका अभियुक्तलाई माघ ८ र ९ गते चितवनका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा पर्नेमा लागूऔषध, सवारी ज्यान मुद्दा, चेक बाउन्स, कतव्य ज्यान मुद्दालगायतका अभियुक्त रहेको जिल्ला प्रहरी कार्या...

रामबहादुर बम्जनलाई ल्याइयो जिल्ला अदालत सर्लाही

सर्लाही । काठमाडौंबाट प्रहरी नियन्त्रणमा परेको लिटिल बुद्धको नामले चिनिएका राम बहादुर बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेश गरेको छ । उनी विरुद्घ जिल्ला अदालतमा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शेषणको आरोपमा मुद्दा परेको थियो ।  काठमाडौंबाट स्थलमार्ग भएर सर्लाही ल्याइएका अभियुक्त बम्जनलाई प्रहरीले सरकारी […] The post रामबहादुर बम्जनलाई ल्याइयो जिल्ला अदालत सर्लाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार

दाङ– चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन् । फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार […]

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीकाे संरक्षण

काठमाडाैँ- परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन्। उनलाई प्रहरी हिरासतबाट छुटाएर मंगलबार साँझ बुटवल लगिएकाे छ। मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राखेका हुन्। प्रहरी हिरासतमा रहेकी वलीलाई गएराति दाङबाट बुटवल ल्याइएको थियो। प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी सुरक्षाका […]

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् ।प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राखेका छन् । मुद्दाको किनारा नलाग्दै अभियुक्त वलीलाई संरक्षण दिएपछि मुख्यमन्त्रीको आलोचना हुन थालेको छ । प्रहरी हिरासतमा रहेकी वलीलाई गएराति दाङबाट बुटवल ल्याइएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी सुरक्षाका साथ रातारात बुटवलस्थित मु

कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

बुटवल । परपुरुषकी श्रीमती र नावालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् । प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राखेका छन् । मुद्दाको किनारा नलाग्दै अभियुक्त वलीलाई संरक्षण दिएपछि मुख्यमन्त्रीको आलोचना हुन थालेको छ । प्रहरीबाट छुटाएर मुख्यमन्त्री निवासमै […] The post कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाह प्रकरण : अनुसन्धान नसकिएकाले हिरासतमा म्याद थपको हुँदै तयारी

काठमाडौं : एक सातादेखि हिराशतमा रहेका किशोरी बलात्कारका अभियुक्त पल शाहमाथिको अनुसन्धान पूरा नभएकाले म्याद थपको तयारी हुँदैछ। गत सातादेखि प्रहरी नियन्त्रणमा रहेका शाहमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरीमा उनीमाथि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। पहिलो पटक अदालतबाट लिएको समय आज सकिँदैछ। अदालतबाट लिएको…

फरार सूचीका ५ अभियुक्त प्रहरी नियन्त्रणमा

अघिल्लो दिन ३ जना फरार पक्रेको उदयपुर प्रहरीले बुधबार थप ४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई अदालतबाट दोषी प्रमाणित भईसके पनि भाग्दै आएका उनीहरुलाई प्रहरीले खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरेको हो ।...