बेलायती राजकुमार ह्यारीले दिए अदालत जाने चेतावनी !

बेलायतका राजकुमार   ह्यारीले आफ्नो प्रहरी सुरक्षालाई बहाल गर्नु पर्ने माग राखेका छन् । यदि यस्तो नभएको खण्डमा आफूले कानुनी कारवाही  गर्ने चेतावनी दिएका छन् । बेलायतको शाही परिवारमा यस्तो पहिलो पटक हुनेछ जब कोही सदस्य सरकारविरुद्ध अदालतमा मुद्दा लड्नेछन् । प्रहरीको सुरक्षाबिना ससेक्समा आउनु उनका लागि सुरक्षित नभएको उनको ठहर छ । ह्यारीले आफू प्रहरी […]

सम्बन्धित सामग्री

भूमि रक्षाका लागि अदालत जाने चेतावनी

पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले सरकारले तत्काल सीमा समस्या समाधान नगरे सङ्घीय सरकारविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

गौर घटनाका पीडितले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने प्रभु साहको चेतावनी

काठमाडौँ– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका पीडितहरूले देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले सत्ता जोगाउनका लागि गौर घटनाको अनुसन्धानबाट पछि हट्ने षड्यन्त्र भइरहेको भन्दै देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका हुन्  । उनले गौर घटनाका पीडितसँग प्रधानमन्त्रीले बालुवाटारमा […]

पैसा लिएको पुष्टि गर्न चुनौती‚ नत्र अदालत जाने चेतावनी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकालले ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।केही सञ्चारमाध्यममा आफू र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचारको पुष्टि गर्न चुनौती दिएका छन्।पार्टीबाट निष्काशित ढाकाकुमार श्रेष्ठले आफूलाई समानुपातिक सांसद बनाउँदा अर्याल र ढकालले उक्त रकम लिएको दावी गरेका थिए। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछ

चुनाव चिन्हको लफडा : अदालत जाने साना दलको चेतावनी

स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिन्ह माग गर्दै ३७ वटा साना राजनीतिक दलहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका उनीहरुले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै  आन्दोलनको चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा स्थानीय निर्वाचन चिन्ह संघर्ष समितिले निर्वाचन आयोगले पार्टीको चुनाव चिन्ह नदिए सर्वोच्च अदालतसम्म जाने भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसअन्तर्गत संसदमा रहेका दलका प्रमुख

पहिलेका राजनीतिक नियुक्ति बर्खास्त गरे अदालत जाने : परशुराम बस्नेत

विराटनगर : प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिलाई गठबन्धन सरकारले हटाउने निर्णय गरे कानूनी उपचारमा जाने बताएका छन्।प्रदेश खेलकुद बोर्डले  बुधबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले पूर्ववर्ती सरकारका राजनीतिक नियुक्ति गरेका व्यक्तिलाई बर्खास्त गरे कानूनी उपचारमा जाने चेतावनी दिएका हुन्।सरकारले आफूलाई हटाए अदालत जाने उनले बताउँदै उनले भने, ‘एमालेविरुद्ध सबै राजनीतिक शक्तिको घेराबन्दी भएको अवस्थामा खेलकुद वि

एमाले समाजवादीलाई ‘खुला किताब’ चुनाव चिन्ह दिए अदालत जाने चेतावनी

उन्नत लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा दर्ता हुन लागेको माधव कुमार नेतृत्वको एमाले समाजवादीलाई खुला किताब चुनाव चिन्ह दिए सर्वोच्च अदालत जाने चेतावनी दिएको छ ।  निर्वाचन आयोगमा ध्यानाकर्षण गराउन पुगेका सो पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आफ्नो दलको चुनाव चिन्ह छड्के परेको किताब रहेको बताउँदै आयोगलाई ध्यानाकर्षण गराउन लागेको बताए । उनले सामाजिक सञ्जालबाट एमालेबाट फुटेको पार्टीले खुला किताब चुनाव चिन्ह दर्ता गर्न खोजेको थाहा पाएर आयोगमा त्यसलाई रोक्न आएको उनले बताए ।

त्रिविले समकक्षता प्रमाण पत्र नदिए अदालत जाने विद्यार्थीको चेतावनी

२७ साउन, काठमाडौं । भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट अध्ययन गरी फर्किएकालाई त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रमाणपत्र नदिए अदालत जाने विद्यार्थीहरुले चेतावनी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै विद्यार्थीहरुले लेखेको पत्रमा आफूहरुलाई अन्याय भएकाले चाँडो भन्दा चाँडो समकक्षता निषेधको निर्णय फिर्ता गर्न माग गरेका छन् । ‘अन्यथा हामीसँग अदालतको मात्र […]

जबर्जस्ती हटाए अदालत जाने शाक्यको चेतावनी

काठमाडौं, साउन २१ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जबर्जस्ती बर्खास्त गरे अदालत जाने चेतावनी दिएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले राजीनामा दिन भनेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरी शाक्यले यस्तो चेतावनी दिएका हुन्। मन्त्री भुसालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर शाक्यलाई राजीनामा दिन भनेकी थिइन्। सरकारले दण्डित […]