एमाले समाजवादीलाई ‘खुला किताब’ चुनाव चिन्ह दिए अदालत जाने चेतावनी

उन्नत लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा दर्ता हुन लागेको माधव कुमार नेतृत्वको एमाले समाजवादीलाई खुला किताब चुनाव चिन्ह दिए सर्वोच्च अदालत जाने चेतावनी दिएको छ ।  निर्वाचन आयोगमा ध्यानाकर्षण गराउन पुगेका सो पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आफ्नो दलको चुनाव चिन्ह छड्के परेको किताब रहेको बताउँदै आयोगलाई ध्यानाकर्षण गराउन लागेको बताए । उनले सामाजिक सञ्जालबाट एमालेबाट फुटेको पार्टीले खुला किताब चुनाव चिन्ह दर्ता गर्न खोजेको थाहा पाएर आयोगमा त्यसलाई रोक्न आएको उनले बताए । 

सम्बन्धित सामग्री

चुनाव चिन्ह ‘ब्याट’ फिर्ता लिन पिटिआई उच्च अदालत जाने

पाकिस्तान तेहरीक–ए–इन्साफ पिटिआईले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ।पाकिस्तान तेहरीक–ए–इन्साफ पिटिआई का अध्यक्ष ब्यारिस्टर गोहर अली खानले शनिबार उक्त घोषणा गरेका हुन्। निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनका लागि पिटिआईलाई चुनाव चिन्ह ‘ब्याट’ कायम राख्न नदिने निर्णय गरेको छ।पेशावर उच्च अदालतले निर्वाचन आयोगलाई ‘कानुनअनुसार’ शुक्रबारसम्ममा

निर्वाचन आयोगविरुद्ध राप्रपा नेपाल अदालत जाने

काठमाडौँ । निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो । ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले […]

निर्वाचन आयोगविरुद्ध राप्रपा नेपाल अदालत जाने

निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो । ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्

निर्वाचन आयोगविरुद्ध राप्रपा नेपाल अदालत जाने

काठमाडौँ – निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो । ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले […]

‘गाई’ माग्दै कमल थापाले सर्वोच्चमा भोलि आफैँ बहस गर्ने

काठमाडौं– ‘गाई’ चुनाव चिन्ह माग्दै राप्रपा नेपालले सर्वोच्च अदालतमा आज मुद्दा दायर गरेको छ । आज दर्ता भएको रिट निवेदनमाथिको सुनवाइ भने भोलिबाट हुने भएको छ । मुद्दाको पेशी भोलि तोकिएको हो । भोलिको पेशीमा बहस गर्न अध्यक्ष थापा आफैँ सर्वोच्च अदालत जाने भएका छन् । यसको जानकारी दिदै थापाले ट्विट गर्दै भनेका छन्– ‘संविधान र […]

‘गाई’ माग्न कमल थापा अदालत जाने

कमल थापाले हालै पुनर्गठन गरेको दल राप्रपा नेपालले चुनाव चिन्ह गाई प्राप्तिका लागि अदालत जाने तयारी गरेको छ । स्थानीय तह निर्वाचनका लागि हालै निर्वाचन आयोगबाट सो दलले तीर चिन्ह पाएको थियो । राप्रपा नेपालले चुनाव चिन्ह गाई मागे पनि आयोगले नदिएपछि तत्कालका लागि तीर लिएको थियो । तर यो चिन्ह अस्थायी मात्र हुने राप्रपाका महामन्त्री राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी दिए । उनले आफ्नो दलको चुनाव चिन्ह गाई माग्न नछोड्ने बताए । राप्रपाका महामन्त्री बर्तौलाले भने– ‘पार्टी एकता

चुनाव चिन्हको लफडा : अदालत जाने साना दलको चेतावनी

स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिन्ह माग गर्दै ३७ वटा साना राजनीतिक दलहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका उनीहरुले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै  आन्दोलनको चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा स्थानीय निर्वाचन चिन्ह संघर्ष समितिले निर्वाचन आयोगले पार्टीको चुनाव चिन्ह नदिए सर्वोच्च अदालतसम्म जाने भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसअन्तर्गत संसदमा रहेका दलका प्रमुख