काठमाडौँ: गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश, पूर्वमन्त्री लगायत विशिष्ठ व्यक्तिको सुरक्षामा खटिएका सुरक्षा गार्ड (पिएसओ) लाई फिर्ता बोलाएको छ। सुरक्षा खतरा नभएका पूर्व विशिष्ठ व्यक्तिहरूको सुरक्षाकर्मी फिर्ता बोलाइएको हो।
अहिलेसम्म करिब तीन सय जना सुरक्षाकर्मी फिर्ता गरिएको हो। पूर्वमन्त्रीहरूले पनि १४ जनासम्म सुरक्षाकर्मी राखेका छन्। गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको