माधव नेपाल पक्षीय सांसदमाथि सुरक्षा थ्रेट, घर-घरमा सुरक्षाकर्मीको घेरा

काठमाडौं, ५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षीय सांसदहरुमाथि सुरक्षा थ्रेट बढेको छ । उनीहरुमाथि कारबाहीको धम्कीहरु आउन थालेपछि सुरक्षा बढाइएको छ । नेपाललाई यसअघि दिइएको सुरक्षाकर्मीभन्दा बढी संख्या थपिएको छ । उनको कोटेश्वरस्थित निवास र वरपर पनि सुरक्षाकर्मी बढाइएको छ । यसैगरी, नेपालका विश्वासपात्र ललितपुर क्षेत्र नं २ का प्रत्यक्ष […]

सम्बन्धित सामग्री

माधव समूहका नेता र सासंदमाथि ओली समूहको ‘थ्रेट’ ! सुरक्षा बढाइयो

काठमाडौं । नेपाल प्रहरीले नेकपा एमालेका अध्यक्ष केपी ओली समूहबाट एमालेकै वरिष्ठ नेता माधव नेपाल समूहमाथि सुरक्षा थ्रेट बढेको निस्कर्ष निकालेको छ । ओलीनिटक युवाका गतिविधी माधव नेपाल समूह लक्षित भएपछि प्रहरीले यस्तो निस्कर्ष निकालेको हो । नेकपा एमालेको विवाद उत्कर्षमा छ । यस्तो अवस्थामा माधव समूहका नेता र सासंदमाथि ओली समूहबाट...