प्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट, सुरक्षाकर्मी बढाइयो

सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको हो। राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उनको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए । ‘अहिले उहाँमा सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नू भन्ने गृह मन्त्...

सम्बन्धित सामग्री

मेरो घरमा बम पड्काइयो, आजीवन पिएसओ चाहियो : सांसद गुरुङ

काठमाडौं : जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले आफू र आफ्नो परिवारमाथि सुरक्षा थ्रेट बढेको भन्दै सुरक्षाकर्मी माग गरेकी छिन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले आफ्नो घरमा सोमबार राति बम पड्काइएको दाबी गरिन्।‘हिजो बेलुकी ८ : २५ बजे मेरो घरको गेटभित्र बम पड्काइयो, घरका सबै आतंकित भए, झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मान्छे मोटरसाइकलमा गएको देखेँ तर अँध्यारो भएकाले चिन्न सकिन। संसदको शून्य समयमा बोल्दै उनले भनिन्,‘महाराजगञ्ज थानाको नम्बर खोजेर फोन गरेँ। गृहमन्त्रीक

मापदण्ड विपरित देउवा सरकारले थप्यो प्रचण्डको सुरक्षाकर्मी

काठमाडौं। देउवा सरकारले सुरक्षा थ्रेट बढेको भन्दै मापदण्डविपरीत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाकर्मी संख्या बढाएको छ। गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने,“सुरक्षा निकायले गरेको पछिल्लो विष्लेषणअनुसार प्रचण्डको सुरक्षामा थ्रेट देखिएको छ। सोही विष्लेषणअनुसार सुरक्षार्कीको संख्या बढाएको हो।”साउन १ गतेको निर्णयअनुसार सुरक्षाकर्मीको संख्या बढाएको गृहमन्त्रालयले बताएको छ। प्रचण्डलाई कुन लेभलको सुरक्षा दिइएको भन्ने जानकारी भने दिन नमिल्ने दाहालले बताए।

माधव नेपाल पक्षीय सांसदमाथि सुरक्षा थ्रेट, घर-घरमा सुरक्षाकर्मीको घेरा

काठमाडौं, ५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षीय सांसदहरुमाथि सुरक्षा थ्रेट बढेको छ । उनीहरुमाथि कारबाहीको धम्कीहरु आउन थालेपछि सुरक्षा बढाइएको छ । नेपाललाई यसअघि दिइएको सुरक्षाकर्मीभन्दा बढी संख्या थपिएको छ । उनको कोटेश्वरस्थित निवास र वरपर पनि सुरक्षाकर्मी बढाइएको छ । यसैगरी, नेपालका विश्वासपात्र ललितपुर क्षेत्र नं २ का प्रत्यक्ष […]

सुरक्षा थ्रेट नभएका विशिष्ठ व्यक्तिको पिएसओ खोसियो :: Pahilopost.com

काठमाडौँ: गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश, पूर्वमन्त्री लगायत विशिष्ठ व्यक्तिको सुरक्षामा खटिएका सुरक्षा गार्ड (पिएसओ) लाई फिर्ता बोलाएको छ। सुरक्षा खतरा नभएका पूर्व विशिष्ठ व्यक्तिहरुको सुरक्षाकर्मी फिर्ता बोलाइएको हो। अहिलेसम्म करिब तीन सयजना सुरक्षाकर्मी फिर्ता गरिएको हो। मन्त्रिपरिषद बैठकको निर्णय अनुसार नै सुरक्षाकर्मी फिर्ता बोलाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज

प्रदेश प्रमुखलाई सुरक्षाकर्मी ‘सकस’

'बाबुहरू ! मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि बिहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।’ प्रदेश ६ प्रमुख दुर्गाकेशर खनालले आफ्नो सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीलाई एक साताअघि भनेको वाक्यांश हो यो । यसो भन्नुमा उनको बाध्यता थियो– कठ्यांग्रिदो चिसो अनि निवासमा सुरक्षाकर्मीका लागि बस्ने ठाउँ नहुनु । ‘मलाई त केही छैन, बिचरा यी बाबुहरू (सेना) लाई अहिले पनि उस्तै समस्या छ,’ मंगलबार खनालले सञ्चारमाध्यमसामु मुख खोले, ‘सरकारका तर्पmबाट केही पनि व्यवस्थापन भएको छैन ।’