मेरो घरमा बम पड्काइयो, आजीवन पिएसओ चाहियो : सांसद गुरुङ

काठमाडौं : जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले आफू र आफ्नो परिवारमाथि सुरक्षा थ्रेट बढेको भन्दै सुरक्षाकर्मी माग गरेकी छिन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले आफ्नो घरमा सोमबार राति बम पड्काइएको दाबी गरिन्।‘हिजो बेलुकी ८ : २५ बजे मेरो घरको गेटभित्र बम पड्काइयो, घरका सबै आतंकित भए, झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मान्छे मोटरसाइकलमा गएको देखेँ तर अँध्यारो भएकाले चिन्न सकिन। संसदको शून्य समयमा बोल्दै उनले भनिन्,‘महाराजगञ्ज थानाको नम्बर खोजेर फोन गरेँ। गृहमन्त्रीक

सम्बन्धित सामग्री

मेरो घरमा बम पड्काइयो, परिवारसहित मेरो सुरक्षा गरियोस् : सांसद गुरुङ

जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्थ गर्न माग गरेकी छन् ।