प्रधानमन्त्रीको 'सुरक्षा थ्रेट' अभिव्यक्तिः न थपिए सुरक्षाकर्मी, नत सुरक्षा थ्रेट !

काठमाडौँ : सुरक्षा निकायहरूले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कुनै पनि सुरक्षा थ्रेट नभएको निष्कर्ष निकालेका छन्। प्रधानमन्त्री ओलीले सोमवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दा आफू माथि सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री ओलीले भनेका थिए,'अत्यन्तै तीव्र रूपमा प्रहार