पञ्चकोशी चिनाउन धार्मिक यात्रा सुरु

हिन्दुहरूको पवित्र तीर्थस्थल पशुपतिदेखि धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दैलेखस्थित पञ्चकोशी तीर्थस्थलसम्मको धार्मिक यात्रा सुरु भएको छ।...

सम्बन्धित सामग्री

सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

महेन्द्रनगर (कञ्चनपुर), १८ भदौ । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा नगरपालिका–४ का देवराज पाध्याले यहाँ पुगेर यात्रा समापन गरेका हुन । गत चैत पहिलो साता डडेल्धुरादेखि यात्रा सुरु गरेका पाध्याले सुदूरपश्चिमका धार्मिक एवं सम्भावना बोकेका […]

सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

महेन्द्रनगर (कञ्चनपुर), १८ भदौ । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा नगरपालिका–४ का देवराज पाध्याले यहाँ पुगेर यात्रा समापन गरेका हुन । गत चैत पहिलो साता डडेल्धुरादेखि यात्रा सुरु गरेका पाध्याले सुदूरपश्चिमका धार्मिक एवं सम्भावना बोकेका […]

पञ्चकोशी चिनाउन तीर्थयात्रा

पञ्चकोशी तीर्थस्थलको प्रचारप्रसारका लागि तीर्थयात्रा सुरु गरिएको छ । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पञ्चकोशी क्षेत्रलाई संघीय राजधानीसम्म चिनाउन पशुपतिदेखि पञ्चकोशी यात्रा सुरु गरिएको हो ।

देशकै मध्यभाग चिनाउन ‘मध्यबिन्दु स्तम्भ’ जीर्ण

त्रिवेणी, १४ असोज । पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डा–चोरमारा खण्डमा एउटा सानो आकृति भेटिन्छ । राजमार्गको नजिकै सिमेन्टले बनाइको आकृति अहिले धुलोले पुरिएको छ । लेखिएका विषय प्रष्ट देखिदैनन् । खुइलिएर धमिलो बनेको छ । डण्डा–चोरमारास्थित जङ्गलमा पर्ने यो आकृति ‘मध्यबिन्दु स्तम्भ’ हो । कुनै समय यस खण्ड भएर यात्रा गर्ने […]

पर्यटन प्रवर्द्धनका लागि चौथो संस्करणको ‘टुर दी ठाकुरद्वारा’ सुरु

बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको साइक्लिङमार्फत प्रचारप्रसार गरी विश्व सामु चिनाउन चौथो संस्करणको ‘टुर दी ठाकुरद्वारा’ नेपालगन्जबाट सुरु भएको छ। पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरबाट यात्रा सुरु...

हिउँ खेल्न हेलिकोप्टर यात्रा

पर्यटकीय स्थल जलजलामा हिउँ खेल्न हेलि टुरको नयाँ प्याकेज ल्याइएको छ । फिस्टेल एअरसँगको समन्वयमा पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिका–७ जेलबाङको गेमी होमस्टेले उक्त व्यवस्थापन मिलाएको हो । होमस्टेका संयोजक युवा पर्यटन व्यवसायी बालकुमार पुनले रोल्पालाई चिनाउन नयाँ पर्यटकीय योजना ल्याइएको बताए ।

विश्व सिनेमाको यात्रा

विश्व सिनेमाले एक सय पच्चीस वर्ष पूरा गरिसकेको छ । फ्रान्सका लुमियर दाजुभाइले सुरु गरेको यो अभियान आज डिजिटल युगमा प्रवेश गरेको छ । यो अवधिमा सिनेमाबारे थुप्रै बहस भए । मुकयुगबाट ध्वनियुगमा आउनुका साथै श्यामश्वेतयुगबाट रङ््गीनयुगसम्म आइपुग्दा थुप्रै उतारचढाव पनि देखिए । सिनेमाको उत्पत्तिदेखि आजसम्म बनेका चलचित्रलाई सिनेमाशास्त्रीले सङ्गीतप्रधान, वृत्तचित्रात्मक, नारीवादी, अपराधबमूलक, हरर, विज्ञान, कला आदि भनेर वर्गीकरण गरेका छन् । तर, कला सिनेमाले नै यो क्षेत्रमा बहस तथा आन्दोलनको उठान गरेको छ । वृत्तचित्रात्मक प्रस्तुतिबाट अघि बढ्दै यसले सन् १९३० को आसपासमा चार्ली चाप्(िलनजस्ता हास्यकलाकार पायो । चाप्लिनको अभिनयपछि अमेरिकी सिनेमाले हलिउडको नामबाट आफूलाई संसारमा चिनाउन थाल्यो ।

अनुश्मा रायमाझीले हात पारिन् ‘मिस इको एसिया’ उपाधि

इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१’ अन्तर्गत मिस इको एसियाको  उपाधि नेपालकी अनुश्मा रायमाझीले हात पारेकी छन्। काठमाडौंमा आयोजित कार्यक्रमबिच आफ्नो ‘मिस इको इन्टरनेशनल’ यात्रा र आगामी दिनको योजना जानकारी दिँदै उनले प्रतियोगितामार्फत आफूले देशलाई समेत चिनाउन सकेको बताइन्। साथै नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको…

प्रदेश १ लाई चिनाउन देशभर साइकल यात्रा

दाङ : प्रदेश १ लाई चिनाउन देशभर साइकल यात्रा गरिरहेका ओमप्रकाश बानियाँ दाङ पुगेका छन्। सोमबार उनी दाङ आइपुगेका हुन्। मुलककै गहनाका रूपमा रहेका पर्यटकीयस्थल नेपालमा भएकाले तिनीहरूलाई थप प्रोत्साहन गर्नसके मुलुकको समृद्धिमा टेवा पुग्ने बानियाँले बताए। यात्री बानियाले भने, ‘प्रदेश १ मा बिश्वकै अग्लो शिखर स...

खप्तड चिनाउन काव्य यात्रा

खप्तड–राजधानीको कन्सेप्ट नेपालले सुदूरपश्चिमको खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरेको खप्तड काव्य यात्रा २०७५ समापन भएको छ । जेठ ६ गते सुरु यात्रा १३ गते समापन भएको हो ।  काव्य ...