त्रिवेणी, १४ असोज । पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डा–चोरमारा खण्डमा एउटा सानो आकृति भेटिन्छ । राजमार्गको नजिकै सिमेन्टले बनाइको आकृति अहिले धुलोले पुरिएको छ । लेखिएका विषय प्रष्ट देखिदैनन् । खुइलिएर धमिलो बनेको छ । डण्डा–चोरमारास्थित जङ्गलमा पर्ने यो आकृति ‘मध्यबिन्दु स्तम्भ’ हो । कुनै समय यस खण्ड भएर यात्रा गर्ने […]