पञ्चकोशी चिनाउन तीर्थयात्रा

पञ्चकोशी तीर्थस्थलको प्रचारप्रसारका लागि तीर्थयात्रा सुरु गरिएको छ । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पञ्चकोशी क्षेत्रलाई संघीय राजधानीसम्म चिनाउन पशुपतिदेखि पञ्चकोशी यात्रा सुरु गरिएको हो ।

सम्बन्धित सामग्री

रीतिरिवाज चिनाउन ‘ब्रिङ्गिङ मुस्ताङ टु काठमाडौँ’ कार्यक्रम (तस्बिरसहित)

काठमाडाैँ – आफ्नो रीतिरिवाज तथा परम्परालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन लोकल युथ अफ मुस्ताङ वेलफेयर ट्रष्टले ‘ब्रिङ्गिङ मुस्ताङ टु काठमाडौँ’ कार्यक्रम सुरु गरेको छ। काठमाडौँको हयात होटलको छेउमा रहेको तारागाउँ संग्रहालयमा शुक्रबारदेखि सुरु भएको कार्यक्र माघ २० गतेसम्म सञ्चालन हुँदै छ। कार्यक्रममा प्रत्यक्ष परम्परागत गीत, नृत्य, संगीत, कला संस्कृति, खाना लगायत प्रस्तुत गरिएको छ। मुस्ताङका स्थानीय […]

खेल क्षेत्रले देशलाई चिनाउन मद्दत गर्छः मन्त्री बस्नेत

सिन्धुपाल्चोक – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सहयोग गर्ने बताएका छन्। मेलम्चीमा आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री बस्नेतले खेलले स्वस्थ रहन पनि धेरै सहयोग पुग्ने बताए। सिन्धुपाल्चोक घर भई हाल अमेरिका रहनुभएका राम श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा खेल गतिविधि बढाउन सहयोग गर्नुभएकोमा उनले आभार प्रकट गरे। मन्त्री बस्नेतले […]

विश्वसामु तिलौराकोट दरबार चिनाउन कार्यशाला

ओझेलमा परेको तिलौराकोटलाई चित्रकला र पेन्टिङमार्फत विश्वमै चिनाउन प्राचीन कपिलवस्तुमा तीन दिने राष्ट्रिय कला कार्यशाला र सांस्कृतिक प्रवर्द्धन कार्यक्रम गरिएको छ।...

हरिहर गुफा चिनाउन वृत्तचित्र

पोखराको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल हरिहर गुफा सन्यास आश्रम चिनाउन वृत्तचित्र निर्माण गरिएको छ। ओझेलमा परेको पोखरा–२० भलामस्थित आश्रमको प्रचारप्रसार गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको हो।...

बुंगमती चिनाउन , बुंग महोत्सव आयोजना गरिँदै

काठमाडौं।उम्मेदवारी निष्क्रिय गर्ने बागी उम्मेदवारलाई कांग्रेसले माफी दिने बताएको छ।नेकपा एमाले कसैको नीजि संस्था नरहेको भीम रावलको भनाइ।रौतहट ३ मा गठबन्धनले प्रभु साहलाई समर्थन गर्ने जनाएको छ।बुंगमती चिनाउन बुंग महोत्सव आयोजना गरिने भएको छ।आयात नरोकिँदा चितवनका केराले बजार पाउन सकेन।

काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह

काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई आग्रह गरेका छन् ।एनआरएनको टोलीसँग बिहीबार भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौंलाई संसारभर चिनाउन आग्रह गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका सकारात्मक रहेको बताए । […]

काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह

काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहले काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गर्नुभएको छ । एनआरएनको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौँलाई संसाभर चिनाउन आग्रह गर्नुभएको हो । उहाँले काठमाडौँ महानगरपालिकाभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका सकारात्मक रहेको बताउनुभयो …

काठमाण्डाैकाे कला–संस्कृतिलाई विश्वभर चिनाउन मेयर साहको आग्रह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाण्डाैकाे कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई आग्रह गर्नुभएको छ । एनआरएनको टोलीसँग आज बिहीवार भएको भेटमा मेयर साहले कला, संस्कृति र सम्पदाको सहर काठमाण्डाैलाई संसाभर चिनाउन आग्रह गर्नुभएको हो । उहाँले काठमाण्डाै महानगरभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न महानगर सकारात्मक रहेको बताउनुभयो । मेयर साहले एनआरएनएको योजना कार्यान्वयनका लागि महानगरपालिका लाग्ने विश्वास...