प्रदेश १ लाई चिनाउन देशभर साइकल यात्रा

दाङ : प्रदेश १ लाई चिनाउन देशभर साइकल यात्रा गरिरहेका ओमप्रकाश बानियाँ दाङ पुगेका छन्। सोमबार उनी दाङ आइपुगेका हुन्। मुलककै गहनाका रूपमा रहेका पर्यटकीयस्थल नेपालमा भएकाले तिनीहरूलाई थप प्रोत्साहन गर्नसके मुलुकको समृद्धिमा टेवा पुग्ने बानियाँले बताए। यात्री बानियाले भने, ‘प्रदेश १ मा बिश्वकै अग्लो शिखर स...